अस्ट्रेलिया र ट्युनिसिया भिड्दै

काठमाडौं :  विश्वकप फुटबलमा ट्युनिसिया र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदै छ। समूह ‘डी’ अन्तर्गत दिउँसो ३:४५ मा हुने खेलका लागि दुबै टिम निश्चित जितको लक्ष्यमा रहेका छन्। अस्ट्रेलिया पहिलो जितको खोजीमा रहँदा ट्युनिसिया ३ अंक जोड्दै नकआउट दाबेदारी कायम राख्न चाहन्छ।ट्युनिसिया पहिलो खेलमा बलियो मानिएको डेनमार्कलाई बराबरीमा रोकेकाले अस्ट्रेलियाविरुद्व उत्साहि छ। कम्तीमा अस्ट्रेलियालाई हराएर समूहबाट नकआउटको बलियो दाबेदारी दिने प्रयास गर्ने छ। अस्ट्रेलिया भने पहिलो खेलमा फ्

सम्बन्धित सामग्री

विश्व कप फुटबल : फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन

काठमाण्डाै - विश्व कप फुटबलमा साविक विजेता फ्रान्स पराजित भएको छ । समूह चरणमा फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न भने सकेन । समूह ‘डी’ को अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोलले हराएको हो । फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । समूहको अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई हराएर अन्तिम १६ मा पुगेको छ ।  अर्को खेलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुग्यो । अर्...

विश्व च्याम्पियनलाई हराएर पनि बाहिरियो ट्युनिसिया

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई पराजित गरेपनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन । समूह डीको अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १-० ले पराजित गरेको थियो । समूहको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कमाथि १-० को जित हासिल गर्दा ट्युनिसिया समूह चरणबाट बाहिरिएको हो । फ्रान्स भने अन्तिम […]

अस्ट्रेलिया पहिलो जितको प्रतीक्षामा रहँदा ट्युनिसियाको अपराजित लक्ष्य

कतारमा जारी फिफा विश्वकप फुटबलमा शनिबार दिउँसो ट्युनिसिया र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। समूह ‘डी’ अन्तर्गत हुने खेलमा ट्युनिसिया अपराजित रहँदै पहिलो जितको प्रतीक्षामा रहँदा अस्ट्रेलिया भने नकआउटको सम्भावना कायम राख्न निश्चित जितका लागि मैदानमा उत्रिँदैछ। ट्युनिसिया पहिलो खेलमा बलियो मानिएको डेनमार्कलाई बराबरीमा रोकेकाले अस्ट्रेलियाविरुद्ध उत्साही छ। कम्तीमा अस्ट्रेलियालाई हराएर समूहबाट नकआउटको बलियो दाबेदारी दिने प्रयास […]

विश्वकपमा आज चार खेल, चौथो खेलमा अर्जेन्टिना र मेक्सिकोको रोचक भिडन्त

फिफा विश्वकपमा आज चार खेल हुँदैछन्। आज हुने पहिलो खेलमा ट्युनिसिया र अस्ट्रेलिया भिड्दैछन्। अल जानउब स्टेडियममा हुन समूह समूह 'डी' को खेलमा यी दुई टोली पौने ४ बजे आमनेसामने हुनेछन्। यसअघिको खेलमा अस्ट्रेलिया फ्रान्ससँग ४-१ गोलअन्तरले पराजित भएको थियो भने ट्युनिसिया डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको थियो। आजको खेलमा ट्युनिसिया…

अष्ट्रेलिया र ट्युनिसिया भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत आज (शनिबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । शनिबार समूह ‘सी’ र समूह ‘डी’ का समान दुई खेलहरू हुनेछन् । आज हुने पहिलो खेलमा ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेपछि अल जानौव रंगशालामा हुनेछ । दुवै टोली पहिलो […]

ट्युनिसिया संविधान समितिद्वारा प्रस्तावित संविधान अस्वीकार

काठमाडौँ- ट्युनिसिया संविधान समिति प्रमुखले राष्ट्रपति कैस सैदले प्रस्तावित संविधानको अस्वीकार गरेको छ । राष्ट्रपतिको संस्करण खतरनाक भएको र समितिद्धारा प्रस्तावित पहिलो संशोधनसँग मेल नगरेको समिति प्रमुख साडोक बेलेडले स्थानीय पत्रिका असाबाहलाई जानकारी दिए । राष्ट्रपति सैदद्वारा प्रकाशित संविधानमा देशलाई एक लज्जास्पद तानाशाही शासनतर्फ उन्मुख गर्ने अध्याय समावेश गरिएको बेलेडले प्रस्ट्याए । ,जनमत सङ्ग्रहको लागि […]

ट्युनिसिया, मोरक्को र क्यामरुन विश्वकपमा

१६ चैत, काठमाडौ । अफ्रिकाबाट ट्युनिसिया, मोरक्को र क्यामरुन विश्वकप फुटबलमा छनोट भएका छन् । अफ्रिकी क्षेत्रको छनोटको तेश्रो चरणमा ट्युनिसिया मालीलाई, मोरक्को कंगोलाई र क्यामरुन अल्जेरियालाई पछि पार्दै विश्वकपमा पुगेका हुन् । मंगलबारराति को दोश्रो लेगमा मालीलाई गोलरहित बराबरीमा रोकेपछि ट्युनिसिया समग्रमा १–० को जितले विश्वकपमा पुगेको हो । यस्तै दोश्रो लेगमा कंगोलाई ४–१ […]

बुर्किना फासो पनि सेमिफाइनलमा, पूर्वविजेता ट्युनिसिया अन्तिम आठबाटै बाहिरियो

१६ माघ, काठमाडौं । पूर्वविजेता ट्युनिसियालाई स्तब्ध पार्दै बुर्किना फासो अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा दोस्रो क्वाटरफाइनलमा ट्युनिसियालाई १-० ले पराजित गर्दै बुर्किना फासो सेमिफाइनलमा प्रवेश गरेको हो । हारपछि सन् २००४ को च्याम्पियन ट्युनिसिया अन्तिम आठबाटै बाहिरिएको छ । बुर्किना फासोलाई जित दिलाउन डाङ्गो क्वाटराले पहिलो […]

अफ्रिकन कप : नाइजेरियालाई हराउँदै ट्युनिसिया क्वाटरफाइनलमा

१० माघ, काठमाडौं । तीन पटकको विजेता नाइजेरियालाई १-० ले पराजित गर्दै ट्युनिसिया अफ्रीका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ . आइतबार राति भएको प्रिक्वाटरफाइनल खेलमा ट्युनियसियालाई जित दिलाउन युसु एमसाकनीले निर्णायक गोल गरे । उनले खेलको ४७औं मिनेटमा गोल गरेका थिए । खेलको ६६ औं मिनेटमा एलेक्स इवोबीले रातो कार्ड पाएपछि नाइजेरिया १० खेलाडीमा […]

अफ्रिका कप अफ नेशन्स : ट्युनिसिया र बुर्किना फासो क्वाटरफाइनलमा

ट्युनिसिया अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको अन्तिम १६ को खेलमा १० खेलाडीमा सीमित भएको नाइजेरियालाई १–० ले पराजित गरेर ट्युनिसियाले अघिल्लो चरणमा स्थान बनाएको हो । ट्युनिसियाको जितमा ४७ औँ मिनेटमा युसेफ साक्नीले गरेको गोल नै निर्णायक बन्यो । ६६ औँ मिनेटमा एलेक्स इओबी सिधै रातो कार्ड पाएर मैदानबाट […]