अफ्रिकन कप : नाइजेरियालाई हराउँदै ट्युनिसिया क्वाटरफाइनलमा

१० माघ, काठमाडौं । तीन पटकको विजेता नाइजेरियालाई १-० ले पराजित गर्दै ट्युनिसिया अफ्रीका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ . आइतबार राति भएको प्रिक्वाटरफाइनल खेलमा ट्युनियसियालाई जित दिलाउन युसु एमसाकनीले निर्णायक गोल गरे । उनले खेलको ४७औं मिनेटमा गोल गरेका थिए । खेलको ६६ औं मिनेटमा एलेक्स इवोबीले रातो कार्ड पाएपछि नाइजेरिया १० खेलाडीमा […]