सरकार कुर्सी जोगाउन व्यस्त, दलहरु कुर्सी पाउने खेलमा मस्त, जनता रोग र भोकको मारमा

नेपाल सरकार, सरकार बनाउन तयार भएका राजनीतिक दल, सरकारी निकायहरु महामारीको यो समयमा जिम्मेवार नहुँदा जनता रोग र भोक दुबैले त्रस्त छन् । अझ रोगभन्दा भोकको डरले सताएका उनीहरु जोखिम मोलेर कोरोनाले महामारी मच्चाइरहेको भारत पस्न थालेका छन् । भारतमा महामारी फैलिएपछि करिब एक महिना पहिले भारतमा मजदूरी गर्न गएका आफ्ना परिवारका सदस्यसहित नेपाल फर्कनुभएका …

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालले पायो सर्पदंश उपचार गर्ने अनुमति

१९ भदौ, पोखरा । गण्डकी प्रदेशको मातहतमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालले सर्पदंश उपचार गर्ने अनुमति पाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबारदेखि अस्पताललाई सर्पदंशको उपचार गर्न अनुमति दिएको हो । ‘पहिले पनि छिटफुट उपचार त गरिन्थ्यो । तर, संघीय सरकारले नै आधिकारिक रुपमा अनुमति दिइसकेपछि […]

पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालन

गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालनमा आएको छ।

जनप्रतिनिधिमा विकासको भोक, एउटै रोग

मुलुकमा तीन तहको सरकार छ- संघीय, प्रदेश र स्थानीय । संघीयता कार्यान्वयनमा आएसँगै ‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारा घन्किए पनि अझै पूर्ण रूपमा कार्यान्वयन भइसकेको छैन । अहिले स्थानीय निकायमा दोस्रो कार्यकालका लागि जनतिनिधिहरू निर्वाचित भई काम गरिरहेका छन् । ‘सिंहदरबार’ गाउँ पुगेको ६ वर्ष भयो । धिकारसँगसँगै सिंहदरबारमा रहेको ‘भ्रष्टाचारको रोग’ पनि गाउँगाउँमा पुगेको […]

‘बहिरोपनको समस्याप्रति सरकार गम्भीर देखिएन’

काठमाडौं । बहिरोपनको समस्यालाई सरकारले गम्भीरतापूर्वक नलिएको चिकित्सकहरुले  बताएका छन् । शुक्रबार विश्व श्रवण दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै चिकित्सकहरुले बहिरोपन अपाङ्गताको प्रमुख रोग भएपनि समाधानको उपायबारे सरकार गम्भीर नदेखिएको बताए । सोसाइटी अफ अटरानगेलोजिस्ट एसोसिएसनका अध्यक्ष प्रा. डा. दीपेन्द्र श्रेष्ठले बहिरोपनको रोकथाम तथा उपचारमा छिमेकी मुलुकभन्दा निकै पछाडि परेको बताए । ‘भारतमा यससम्बन्धी […]

एमालेले भन्यो : डेंगु नियन्त्रणमा सरकार चुक्यो

५ असोज, काठमाडौं । नेकपा एमालेले देशव्यापी रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकार चुकेको बताएको छ । नेकपा एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति निकालेर भनेका छन्, ‘रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको […]

‘हैजा रोग फैलिन थाल्यो, सरकारको योजना के छ ?’

नेकपा एमालेकी सांसद नविना लामाले हैजा रोग न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । सोमवार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद लामाले सो कुरा बताएकी हुन् । अहिले काठमाडौंमा हैजाको समस्याले जनताहरु त्रस्त भइरहेको भन्दै उनले सरकार यसमा गम्भीर बन्नुपर्ने बताइन् ।उनले काठमाडौंमा विशेष गरेर बालबालिकाहरूमा हैजाको समस्या देखापरेको भन्दै महँगीका बेलामा सामान्य जनताका लागि सुलभ उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । सांसद लामाले सरकारले मूल्यवृद्धिको चापमा परेका जनताको समस्

पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट ११ लाखको उपकरण गायब

२८ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको संघीय सरकार मातहतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट ११ लाख रुपैयाँ पर्ने उपकरण हराएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७७÷७८ को पशुपन्छी तथा मत्स्य रोग सर्भेन्स रिर्पोटिङ कार्यक्रम अन्तर्गत ११ लाख १८ हजार रुपैयाँमा खरिद गरेर हस्तान्तरण गरेको वाटर क्वालिटी […]

गण्डकी संक्रामक रोग अस्पतालका ४ पदाधिकारीलाई २४ घण्टे स्पष्टीकरण

२२ चैत, पोखरा । गण्डकी प्रदेश सरकारले नेकपा एमाले नेतृत्वको सरकारले नियुक्त गरेका गण्डकी संक्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्षसहित चार पदाधिकारीलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रष्टिकरण सोध्ने निर्णय गरेको सरकारका सरकार प्रवक्ता कुमार खड्काले जानकारी दिए । ‘संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष […]

रोग नियन्त्रण गर्न सरकार एक्लैले सक्दैन, सबैले साथ दिनुपर्छ : मन्त्री रेग्मी

१ मंसिर, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले रोग नियन्त्रण तथा न्यूनीकरण गर्न सरकार एक्लैले मात्रै सम्भव नहुने भन्‍दै सबै मिलेर काम गर्नुपर्ने बताएकी छिन् । बुधबार आयोजित डामिन फाउन्डेसन डे कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले कुनै पनि लक्ष्य पुरा गर्न सबै मिलेर काम गर्नुपर्ने बताएकी हुन् । ‘कुष्ठरोग, क्षयरोग नियन्त्रणको लागि […]

गण्डकीको संक्रामक रोग अस्पतालमा आईसीयू सुरु

१० जेठ, पोखरा । गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा आईसीयू सेवा सुरु भएको छ । ५० बेडको संक्रामक रोग अस्पतालमा सोमबार भेन्टिलेटरसहित ७ बेडको सघन उपचार कक्ष (आईसीयू)को मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । समुदायस्तरबाट सञ्चालित लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेशले गत वर्ष साउन १ गते आफू मातहत ल्याएर […]