गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालले पायो सर्पदंश उपचार गर्ने अनुमति

१९ भदौ, पोखरा । गण्डकी प्रदेशको मातहतमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालले सर्पदंश उपचार गर्ने अनुमति पाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबारदेखि अस्पताललाई सर्पदंशको उपचार गर्न अनुमति दिएको हो । ‘पहिले पनि छिटफुट उपचार त गरिन्थ्यो । तर, संघीय सरकारले नै आधिकारिक रुपमा अनुमति दिइसकेपछि […]