१ मंसिर, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले रोग नियन्त्रण तथा न्यूनीकरण गर्न सरकार एक्लैले मात्रै सम्भव नहुने भन्दै सबै मिलेर काम गर्नुपर्ने बताएकी छिन् । बुधबार आयोजित डामिन फाउन्डेसन डे कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले कुनै पनि लक्ष्य पुरा गर्न सबै मिलेर काम गर्नुपर्ने बताएकी हुन् । ‘कुष्ठरोग, क्षयरोग नियन्त्रणको लागि […]