पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट ११ लाखको उपकरण गायब

२८ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको संघीय सरकार मातहतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट ११ लाख रुपैयाँ पर्ने उपकरण हराएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७७÷७८ को पशुपन्छी तथा मत्स्य रोग सर्भेन्स रिर्पोटिङ कार्यक्रम अन्तर्गत ११ लाख १८ हजार रुपैयाँमा खरिद गरेर हस्तान्तरण गरेको वाटर क्वालिटी […]

सम्बन्धित सामग्री

बजेट माग्दै मन्त्री शर्मा काठमाडौंमा

संघ सरकार मातहत रहेको कर्णालीको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला बन्द भएको छ । १५ साउनमा एक सूचना जारी गर्दै सेवा प्रवाह बन्द गरिएको जानकारी गराइएको थियो । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट प्रवाह हुँदै आएका सबै प्रकारका सेवा बन्द भएपछि जाँचका सबै काम ठप्प भएका छन् । संघ सरकार मातहतमा रहेको प्रयोगशालाका लागि चालु आर्थिक […]

केन्द्रले बजेट नदिएपछि बन्द भयो पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

१७ साउन, सुर्खेत । केन्द्र सरकारले बजेट नदिएपछि सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला बन्द भएको छ । पशुपन्छीमा लम्पी स्किन जस्ता महामारी फैलिएका बेला पशुपन्छीमा लाग्ने रोगको परीक्षण र निदानका लागि सक्रिय निकाय नै बन्द भएको हो । प्रयोगशालाले साउन १५ गतेदेखि कार्यालय सेवा प्रवाह गर्न नसकिने सूचना नै जारी गरेको छ । आर्थिक वर्ष […]

कैलालीमा पनि देखियो अफ्रिकन स्वाइन फिभर

बङ्गुर र सुँगुरमा फैलिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ रोग कैलाली जिल्लामा पनि देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा नरेशप्रसाद जोशीले भजनी नगरपालिका–३ को बडिमालिका कृषि प्रवद्र्धन केन्द्र प्रालिको फार्ममा पालिएको बङ्गुर मरेपछि गरिएको परीक्षणबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ पुष्टि भएको जानकारी दिए । “कार्यालयमा मरेको बङ्गुरको शव परीक्षण र र्यापिड टेस्ट कीटबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ भएको पुष्टि भएको छ”, उन

कैलालीमा पनि देखियो ‘अफ्रिकन स्वाइन फिभर’

सुदूरपश्चिम – बङ्गुर र सुँगुरमा फैलिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ रोग कैलाली जिल्लामा पनि देखिएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा. नरेशप्रसाद जोशीले भजनी नगरपालिका–३ को बडिमालिका कृषि प्रवर्द्धन केन्द्र प्रालिको फार्ममा पालिएको बङ्गुर मरेपछि गरिएको परीक्षणबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ पुष्टि भएको जानकारी दिए। ‘कार्यालयमा मरेको बङ्गुरको शव […]

भक्तपुरका दुई वटा कुखुरा फार्ममा बर्डफ्लु भेटियो

भक्तपुरका दुई वटा कुखुरा फार्ममा बर्डफ्लु देखिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर १०, चित्तपोलमा रहेका तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लु भेटिएको  प्रमुख जिल्ला अधिकारी रुद्रदेबी शर्माले जानकारी दिइन् । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले पोल्ट्री फार्मका कुखुरामा वर्डफ्लु भेटिएको पुष्टि गरेको हो । वर्डफ्लु भेटिएका कुखुरा फार्महरुमा पाइला अग्रिकल्चरल फार्म र हरिकृष्ण कवांको अजिमा पोल्ट्री फार्म रहेका छन् ।प्रयोगशालाका अनुसार ती फार्मका कुख

कीर्तिपुर र चन्द्रागिरीमा बर्डफ्लु फेला

काठमाडौँको कीर्तिपुरमा बर्डफ्लु फेला परेको छ । कीर्तिपुर नगरपालिकाको वार्ड नम्बर ४ र ९ तथा चन्द्रागिरी नगरपालिकाको वार्ड नम्बर २ का कृषकले पालेका टर्कीका नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा वर्डफ्लु प्रमाणित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।वर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिइ तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पू

कर्णालीमा एकै दिन थपिए २१४ कोरोना संक्रमित

१८ वैशाख, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा २१४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २१४ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १७२ जना छन् । यस्तै […]

कर्णालीमा एकैदिन थपिए १३८ कोरोना संक्रमित

१४ वैशाख, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा १३८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार १३८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १२९ जना छन् । यस्तै जाजरकोटका […]

कर्णालीमा ८७ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत । कर्णालीमा प्रदेशमा १०६ जनाको आरटी पिसिआर बिधिबाट कोरोना परीक्षण गर्दा ८७ जनामा संक्रमण पुष्टि भएको छ । बिहिबार कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ९० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट १६ जनाको स्वाब आरटी पिसिआर विधिबाट परीक्षण गरिएकोमा ८७ जनामा नयाँ संक्रमण पुष्टि भएको हो ।नयाँ संक्रमण पुष्टि भएका मध्ये सुर्खेतका ७६, कालिकोटका ३, जुम्लाका २, जाजरकोटका १, दैलेखका २ र अन्य जिल्लाका ३ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले