गण्डकी संक्रामक रोग अस्पतालका ४ पदाधिकारीलाई २४ घण्टे स्पष्टीकरण

२२ चैत, पोखरा । गण्डकी प्रदेश सरकारले नेकपा एमाले नेतृत्वको सरकारले नियुक्त गरेका गण्डकी संक्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्षसहित चार पदाधिकारीलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रष्टिकरण सोध्ने निर्णय गरेको सरकारका सरकार प्रवक्ता कुमार खड्काले जानकारी दिए । ‘संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री पोखरेलद्वारा संक्रामक रोग अस्पताल निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन्।

मुख्यमन्त्री पोखरेलले गरे संक्रामक रोग अस्पताल निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको बिहीवार निरीक्षणपछि उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको बताए । कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई संघले नदिए प्रदेशले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री पोखरेलले आइसोलेसनमा रहेका बिरामीसँग टेलिफोन सम्पर्क गरी स्वास्थ्य ...

गण्डकीको संक्रामक रोग अस्पताल : आईसीयू सुरु, प्रयोगशाला र नयाँ भवन बन्दै

१० जेठ, पोखरा । कोरोना महामारीसँगै गण्डकी प्रदेश सरकारले स्थापना गरेको आफ्नै संक्रामक तथा सरुवा रोग अस्पताल अझै सुविधा सम्पन्न हुने भएको छ । समुदायस्तरबाट सञ्चालित लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारले गत साउन १ गते आफ्नो मातहत ल्याएर कोभिड उपचार थालेको थियो । अहिले ५० बेडको प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल अब […]