जनकपुरमा २१ गतेदेखी निषेधाज्ञा

जनकपुरधाम । कोभिड १९को नयाँ भेरियन्टको संक्रमण जनकपुरधाममा बढ्दै गएको बेला जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ देखि निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लामा भएको बजार र बस्तीहरुमा मानवीय चहलपहल र भिडभाड नियन्त्रण हुन नसकेको भन्दै प्रशासनले वैशाख २१ गते विहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय […] The post जनकपुरमा २१ गतेदेखी निषेधाज्ञा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

जनकपुरमा मिटरव्याज पीडितको प्रदर्शन

१७ भदौ, जनकपुरधाम । मिटरव्याज पीडितहरुले जनकपुरधाममा प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । मिटरब्याज पीडित संघर्ष समिति धनुषाको अगुवाईमा मिटरब्याज पीडितहरुले जनकपुरमा प्रदर्शन गरेका हुन् । मिटरब्याजी संरक्षक प्रशासक मुर्दाबाद, निषेधाज्ञा खारेज गर, मिटरब्याजीलाई पक्राउ गरी कारबाही गर, १० प्रतिशतभन्दा बढी व्याज लिन पाइँदैन लगायतका नरा प्रदर्शनमा लगाएका थिए । मण्डल कुट्टीबाट निस्केको जुलुस विभिन्न भागमा […]

जनकपुरमा जारी निषेधाज्ञा दुई दिन थपियो

जनकपुरधाम - जनकपुरमा स्थानीय प्रशासनले शनिबारबाट आइतबार (आज) रातिसम्म लगाएको निषेधाज्ञाको समयावधि थपेकाे छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले केहीबेरअघि सूचना जारी गरेर निषेधाज्ञाको समय थपेका हुन् । कार्तिक ३० गते १० बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको सूचनामा उल्लेख छ । पुर्वमा जलाद नदीको कल…

जनकपुरमा जारी निषेधाज्ञा दुई दिन थपियो

जनकपुरधाम - जनकपुरमा स्थानीय प्रशासनले शनिबारबाट आइतबार (आज) रातिसम्म लगाएको निषेधाज्ञाको समयावधि थपेकाे छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले केहीबेरअघि सूचना जारी गरेर निषेधाज्ञाको समय थपेका हुन् । कार्तिक ३० गते १० बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको सूचनामा उल्लेख छ । पुर्वमा जलाद नदीको कल…

जनकपुरमा दुई समूहबीच झडप भएपछि निषेधाज्ञा

काठमाण्डाै – धनुषाको जनकपुरधाममा दुई समूहबीच झडप भएपछि भोलि रातिसम्मको लागि निषेधाज्ञा जारी भएको छ ।छठको अर्ध्य दिनको लागि देवपुराको तेलिया पोखरीमा ठाउँ बनाउने क्रममा अस्ति विवाद भएको थियो । त्यसै विषयमा आज फेरि दुई समूहबीच हिंसात्मक झडप भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । पूर्वमा जलाध नदीको कल्री बाँध, पश्चिममा जनकपुरको जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जानेबाटोसम्म भोलि राति १० बजेसम्मको लागि निषेधाज्...

जनकपुरमा झडप : प्रजिअ भन्छन्, ‘प्रदर्शनमा घुसपैठ भयो, छानबिन हुँदैछ’

धनुषाको जनकपुरधाममा शनिवार भएको प्रदर्शनमा साम्प्रदायिक सद्भाव भड्काउन घुसपैठ भएको त्यहाँका प्रमुख जिल्ला अधिकारीले दावी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरामा झडप भएपछि निषेधाज्ञा लागु गरिएको छ । छठ पर्वको तयारी गर्दा रुपैठा स्थित पोखरीमा घाट बनाउने विषयमा विवाद शुरु भएको थियो । शनिवार हिन्दुबादी संघ–संगठनले मोटरसाइकलसहित प्रदर्शन गरेका थिए । शनिवारको प्रदर्शनमा घुसपैठ भएको र त्यसबारे छानबिन भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले रातोपाटीलाई बता

जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप, ३२ घण्टा निषेधाज्ञा

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

हिन्दु र मुस्लिम समुदायबीच विवाद हुँदा जनकपुरमा ‘निषेधाज्ञा’

न्युज अफ नेपाल, काठमाडौँ । जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० सम्मका लागि निधेषधाज्ञा जारी भएको हो । जनकपुर उपमहानगरपालिका २० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएको थियो । शनिबार स्थानीय हिन्दु समुदायले मोटर साइकल […]

जनकपुरमा झडप: केही राउन्ड अश्रु ग्यास प्रहार, भोलि राति १० बजेसम्म निषेधाज्ञा

जनकपुरधाम: जनकपुरमा दुई समूहबिच झडप भएको छ। आज दिउँसो जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा धर्मको विषयलाई लिएर दुई समूह बिच झडप भएको हो। झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो। झडपमा परेर केही सुरक्षाकर्मी समेत घाइते भएका छन्। स्थिति नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन…