हिन्दु र मुस्लिम समुदायबीच विवाद हुँदा जनकपुरमा ‘निषेधाज्ञा’

न्युज अफ नेपाल, काठमाडौँ । जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० सम्मका लागि निधेषधाज्ञा जारी भएको हो । जनकपुर उपमहानगरपालिका २० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएको थियो । शनिबार स्थानीय हिन्दु समुदायले मोटर साइकल […]