जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप, ३२ घण्टा निषेधाज्ञा

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

सम्बन्धित सामग्री

धार्मिक रङ दिएर मधेशी जनताको एकता तोड्न खोजिदैछ : प्रदीप यादव

१८ असोज, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता प्रदीप यादवले मधेशमा धार्मिक तनाव फैलाउने षड्यन्त्र भइरहेको भन्दै विरोध जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले मधेशमा हिन्दु र मुस्लिम समुदाय सदियौंदेखि मिलेर बसेकामा अहिले उनीहरुबीच तनाव फैलाउने षड्यन्त्र भइरहेको बताएका हुन् । ‘मधेशको राजनीतिक तागत भनेको हिन्दु र मुस्लिमको साझा एकता हो […]

जनकपुरमा हिन्दु र मुस्लिम समुदाय विच झडप, प्रशासनले निशेधाज्ञा लगायो

जनकपुरमा दुई समूहबिच झडप भएको छ। आज दिउँसो जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा धर्मको विषयलाई लिएर दुई समूह बिच झडप भएको हो। हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले ...