जनकपुरमा झडप: केही राउन्ड अश्रु ग्यास प्रहार, भोलि राति १० बजेसम्म निषेधाज्ञा

जनकपुरधाम: जनकपुरमा दुई समूहबिच झडप भएको छ। आज दिउँसो जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा धर्मको विषयलाई लिएर दुई समूह बिच झडप भएको हो। झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो। झडपमा परेर केही सुरक्षाकर्मी समेत घाइते भएका छन्। स्थिति नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन…

सम्बन्धित सामग्री

पिएमकप महिला टि२० राष्ट्रिय प्रतियोगिता राउन्ड रोविनमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता अव राउन्ड रोविनको आधारमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगिता राउन्ड रोविनको आधारमा हुने यसअघि नै घोषणा गरेको थियो । पुष १ देखी प्रधानमन्त्री कप महिला टि२० प्रतियोगिता काठमाडौंमा हुँदैछ । पिएमकप महिला टि२० राष्ट्रिय प्रतियोगिता राउन्ड […] The post पिएमकप महिला टि२० राष्ट्रिय प्रतियोगिता राउन्ड रोविनमा हुने first appeared on हाम्रो खेलकुद.

राउन्ड टेबल नेपालको सम्मान

राउन्ड टेबल नेपालले सम्मानजनक छवि बनाउन सफल व्यक्तिलाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।समाहरोहबाट राउन्ड टेबल इन्टरनेसनलको पहिलो अध्यक्ष जयन्त अग्रवाल, राउन्ड टेबल इन्टरनेसनलका एसिया प्यासेफिक अध्यक्ष सौरभ केडिया, राउन्ड टेबल इन्टरनेसनलका कन्टेन्ट क्रिएटर तथा वोर्ड असिस्टेन्ट विमल सिद्धार्थ बेद सम्मानित भएका छन् । सम्मानित व्यक्तिहरूलाई अध्यक्ष राहुल […]

राउन्ड टेबल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

राउन्ड टेबल नेपालको २२औँ साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

झापाबाट ८० राउन्ड गोलीसहित एक जना पक्राउ

बनियानी । झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्ने ८० राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् । मङ्गलवार राति मोबाइल चोरीको अभियोगमा पक्राउ परेका भद्रपुर–५ का १८ वर्षीय मोहम्मद प्यारेको साथबाट मोबाइलसँगै पेस्तोल लाग्ने ८० राउन्ड गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत असार २४ गते राति भद्रपुरस्थित राजु अग्रवालले सञ्चालन गर्दै […]

शिक्षा क्षेत्रमा राउन्ड टेबलको रु. २५ करोड भन्दा बढी लगानी

काठमाडौं । राउन्ड टेबल नेपालले शिक्षा क्षेत्रमा २५ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । राउन्ड टेबलले जारी गरेको प्रेश विज्ञप्ति अनुसार कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँ भन्दा बढी खर्च गरिसकेको उल्लेख छ । अहिलेसम्म ३७३ कोठासहित ४० वटा शौचालय, ५८ वटा विद्यालय र अनाथालय निर्माण गरिसकेको विज्ञप्तिमा […]

सप्तरीको बसविट्टी मतदानस्थलमा प्रहरीद्वारा ५ राउन्ड हवाइ फायर

प्रहरीले सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टी मतदानस्थलमा आज साँझ ५ राउन्ड हवाइ फायर गरेको छ ।दुई पक्षबीच विवाद भएपछि अवस्था नियन्त्रणमा लिन ५ राउन्ड हवाइ फायर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

रौतहटको फतुवामा पाँच राउन्ड हवाई फायर

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ । सितलपुर बैरगनिया मतदान केन्द्रमा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको...

राउन्ड टेबल नेपालले निर्माण  गरेको कक्षाकोठा हस्तान्तरण

वीरगन्जको छपकैयामा रहेको ताराचन्द किसनलाल आधारभूत विद्यालयलाई राउन्ड टेबल नेपालले चारवटा कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ । विद्यालयको भवनमा भएको कार्यक्रममा राउन्ड टेबल नेपालका केन्द्रीय अध्यक्ष आनन्द बाहेतीले सुविधासम्पन्न चारवटा...

सिंहदरबारमा एक राउन्ड गाेली फायर !

काठमाण्डाै – जाँचका क्रममा आज बुधवार दिउँसाे सिंहदरबारभित्र एक राउन्ड गोली फायर भएको छ । राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालका निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा याे घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ ।   ड्युटी सकेर पेस्तोल जाँच गर्ने क्रममा गोली फायर भएकाे प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहर...