पत्रकारलाई सूचना दिएको भन्दै मेयरले कर्मचारी कुटे

जनकपुरधाम – धनुषामा पत्रकारलाई सूचना दिएको भन्दै जनप्रतिनिधिबाट कर्मचारीमाथि हातपात भएको छ। जिल्लाको विदेह नगरपालिकाका प्रमुख वेचन दासले नगरपालिकाका एक जना कर्मचारीलाई सूचना दिएको विषयलाई लिएर हातपात गरेका हुन्। नगरप्रमुख दासले नगरपालिकामा हुँदै आएको अनियमितताको विषयमा जानकारी गराएको भन्दै नगरपालिकाका कर्मचारी चन्देश्वर ठाकुरमाथि उनकै कार्यकक्षमा हातपात गरेका हुन्। नगरप्रमुख दाससँगै उनका कार्यकर्ता विदेह नगरपालिका–५ का […]

सम्बन्धित सामग्री

पत्रकारलाई आचारसंहिता लाग्दैन !

‘पत्रकार चौथौ अंग हो हामी मान्छौं, तर सूचना लिने पनि तरिका हुन्छ,’ टेलिभिजन पत्रकारले ‘प्यासेज’मै माइक तेर्साएपछि ति कर्मचारी भन्छन्, ‘पत्रकारको पनि त ‘नैतिकता’ हुन्छ होला नि !’...

गोप्य सूचना पत्रकारलाई दिएको आरोपमा सशस्त्र प्रहरीका हवल्दारमाथि कारबाही

काठमाडौँ । सशस्त्र प्रहरी बलको गोप्य सूचना तथा जनशक्ति विवरणसम्बन्धी सूचना सञ्चारमाध्यम र पत्रकारलाई दिएको अभियोगमा एक जना सशस्त्र प्रहरीका कर्मचारी कारबाही परेका छन् । सङ्गठनको गोप्य र संवेदनशील सूचना भाइरबर लगायत सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई उपलब्ध गराएको अभियोगमा सशस्त्र प्रहरी बल¸ नेपाल नं. २५ चण्डिका गण हेडक्वार्टर पर्वत दरबन्दी भई हाल दार्चुलामा कार्यरत कार्यरत का.मु. […]

संगठनको गोप्य सूचना पत्रकारलाई दिएको आरोपमा सशस्त्र प्रहरीका हवल्दार थुनामा

२४ असार, काठमाडौं । सशस्त्र प्रहरी बलको गोप्य सूचना तथा जनशक्ति विवरणसम्बन्धी सूचना सञ्चारमाध्यम र पत्रकारलाई दिएको अभियोगमा एकजना सशस्त्र प्रहरीका कर्मचारी कारबाही परेका छन् । संगठनको गोप्य र संवेदनशील सूचना भाइरबर लगायत सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई उपलब्ध गराएको अभियोगमा सशस्त्र प्रहरी बल¸ नेपाल नं. २५ चण्डिका गण हेडक्वार्टर पर्वत दरबन्दी भइ हाल दार्चुलामा कार्यरत कार्यरत […]

निर्वाचन आचारसंहिताः पत्रकारले कुनै पनि माध्यमबाट पक्ष/विपक्षमा लेख्न नपाउने

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको चुनावका क्रममा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा नलेख्न सचेत गराएको छ । आयोगले निर्वाचन प्रयोजनार्थ जारी गरेको आचारसंहिताको परिच्छेद ७ को दफा २२ ले सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा लेख्न रोक लगाएको हो । दफा २२ को (च) लेखिएको छ– ‘पत्रकारले कसैको पक्ष वा विपक्षमा […]

संघीय संसद्को अधिवेशनको तयारी

काठमाडौं। संघीय संसद्को अधिवेशन आव्हान हुने जनाउँदै संघीय संसद् सचिवालयले तयारी थालेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि सचिवालयले अधिवेशनको तयारी थालेको हो। बिहीबार सूचना प्रकाशित गर्दै सचिवालयले सभामुख, सांसद, कर्मचारी, मर्यादा पालक, सुरक्षाकर्मी र पत्रकारलाई एन्टिजेन परीक्षण गर्न भनेको छ । नेपालको संविधान अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान हुने व्यवस्था छ।

कोरोनाको दोस्रो डोज आजदेखि सुरु

काठमाडौं। कोभिड–१९ विरुद्धको पहिलो अभियान अन्तर्गत पहिलो चरणमा खोप लगाएकाको दोस्रो डोज आजदेखि सुरु हुँदै । पहिलो चरणमा लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिन लागिएको हो। पहिलो चरणका चार लाख २९ हजार ७०५ जनाले पहिले लगाएकै खोप केन्द्रबाट ११ गतेसम्म उनीहरुले खोप लिन पाउनेछन्।

पत्रकारलाई सोमबारदेखि खोप

काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि (सोमबार) देखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सोमबारदेखि पाँच दिनसम्म अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी... The post पत्रकारलाई सोमबारदेखि खोप appeared first on Purbeli News.

कोभिड खोप अभियानः सोमबारदेखि कुटनीतिक नियोगका कर्मचारी र पत्रकारलाई दिइँदै

नेपालमा पहिलो चरणको खोप अभियानमा माघ १४ गते सुरु भएको थियो।  सरकारले पहिलो चरणमा लक्षित वर्गको संख्या पुरा नभएपछि बचेको खोप कुटनीतिक नियोग, युनएन एजेन्सी र पत्रकारलाई लगाउने निर्णय गरेको  छ।