मधेशका निवर्तमान शिक्षामन्त्रीले कुटे कर्मचारी

मधेश प्रदेशका निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले राजविराजस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीणप्रताप अधिकारीलाई कुटेका छन् । आइतबार पूर्वाधार विकास कार्यालयमै दुईवटा योजनाको चिठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै यादवले आफूमाथि हातपात...

सम्बन्धित सामग्री

बोनस नपाउँदा आक्रोशित सिजीका कर्मचारीले व्यवस्थापकलाई कुटे

बोनस नपाउँदा आक्रोशित सिजीका कर्मचारीले व्यवस्थापकलाई कुटे काठमाडौँ- चौधरी ग्रुप (सिजी) ले दसैँको बोनस नदिएको भन्दै सीजी ब्रुअरीका मजदूरहरुले कम्पनी व्यवस्थापनका अधिकारीहरुलाई कुटेका छन्। नवलपरासीको दुम्कौलीस्थित सिजी ब्रुअरीले दसैँ बोनस नबाँडेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्। बुधबार बिहानदेखि कारखानामा आन्दोलन गरिरहेका मजदुरले रातिसम्मै परिसरमा नाराबाजी, ढुंगा मुढा र विरोध प्रदर्शन गरेका थिए। तर यसका लागि […]

बैतडीको डिलाशैनीमा गठबन्धनका उम्मेदवारले कुटे प्राध्यापक

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार लोकेन्द्र राना सितलको टोलीले प्राध्यापकलाई निर्घात कुटपिट गरेका छन् । जिल्लाको पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशी माथी उम्मेदवार राना सहित प्रचारमा हिडेका उनका कार्यकर्ता बिरेन्द्र राना लगायतका व्यक्तिले कुटपिट गरेका हुन् । डिलाशैनी ५ बिनाबस्ती घर भएका शिक्षक जोशीको कुटपिटबाट खुट्टा भाँचिएको छ ।कुटपिटबाट जोशीको खुट्टामा गम्भीर […] The post बैतडीको डिलाशैनीमा गठबन्धनका उम्मेदवारले कुटे प्राध्यापक appeared first on राजधानी राष्ट्रिय दैनिक.

कञ्चनपुरमा माओवादीका कार्यकर्ताले कुटे एमालेका कार्यकर्तालाई

महेन्द्रनगर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तालाई कुटेका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थीलाई कुटेको बताइएको छ । कञ्चनपुरमा माओवादीका कार्यकर्ताले कुटे एमाले कार्यकर्तालाई महेन्द्रनगर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तालाई कुटेका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अन्जु चौधरी […]

खेलकुदमन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी

पोखरा । पटकपटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले कर्मचारीमाथि हातपात गरेका छन् । उनले मन्त्रालयका शाखा अधिकृत आठौं तहका कर्मचारी प्रकाश ओझामाथि हातपात गरेका हुन् । ओझा मन्त्रालयका सूचना अधिकारीसमेत हुन् । मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुगेका ओझामाथि मन्त्री गुरुङले हातपात गरेका हुन् […] The post खेलकुदमन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

खेलकुद मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी

पोखरा । पटक–पटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् । उनले मन्त्रालयका शाखा अधिकृत आठौं तहका कर्मचारी प्रकाश ओझामाथि हातपात गरेको बताइएको छ । ओझा मन्त्रालयका सूचना अधिकारी समेत हुन् । मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुगेका ओझामाथि मन्त्री गुरुङले […] The post खेलकुद मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

चिट चोर्न नदिएको भन्दै विद्यार्थीले कुटे शिक्षक

काठमाडौं, पुस ७ । काठमाडौंको रत्नराज्य बहुमुखी क्याम्पसमा विद्यार्थीले आन्तरिक परीक्षामा चिट चोर्न नदिएको भन्दै निर्मम तरिकाले आफ्नै शिक्षक कुटेका छन्। कलेज प्रमुख जीवनधर ज्ञवालीका अनुसार मंगलबार मानविकी संकायअन्तर्गतका समाजिक कार्य विषयको प्रथम वर्षको आन्तरिक परीक्षा सञ्चालन भइरहेको समयमा चिट चोर्न नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले परीक्षा निरीक्षक प्रकाश पुडासैनीमाथि संघातिक हमाला गरेका हुन्। गत […]

सीताका दुख : ससुरा र श्रीमान्‌ले कुटे प्रहरीले कुरै सुनेर

काठमाडौं । दुई महिनाअघि अदालतबाट अन्तरजातीय विवाह गरेकी सीता पटेल दाइजो नल्याएको निहुँमा श्रीमान् र ससुराबाट कुटिएको भन्दै न्याय खोज्न काठमाडौं आएकी छन् । प्रहरीबाट पनि न्याय नपाएको उनले गुनासो गरेकी छन् । श्रीमान उमेश साहगोढ र ससुरा जवाहिर साहगोढले कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको सीताको आरोप छ । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै […] The post सीताका दुख : ससुरा र श्रीमान्‌ले कुटे प्रहरीले कुरै सुनेर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आरती स्ट्रिप्सका मालिकले कुटे मजदुर

विराटनगर / मोरङको बूढीगङ्गा गाउँपालिकामा रहेको आरती स्ट्रिप्सका सञ्चालकले मजदुरलाई कुटपिट गरेका छन् । भारतीय औद्योगिक घराना भूषण पावर स्टिलका माकिल सञ्जय सिङ्घलले मोरङमा आएर मजदुर कुटपिट गरेका हुन् । भूषण पावरले मोरङको बूढीगङ्गा गाउँपालिकालमा आरती स्ट्रिप्स इन्ड्रस्टिज सञ्चालन गरिरहेको छ । केही दिनअघि उद्योगमा आएका सिङ्घलले कारखानामा कार्यरत भारतीय मजदुर नगेन्द्रकुमार गुप्तामाथि कुटपिट गरेका... The post आरती स्ट्रिप्सका मालिकले कुटे मजदुर appeared first on Purbeli News.