२६ चैत, काठमाडौं । नेकपा (मसाल) रक्तिम सांस्कृतिक अभियान विभाजित भएको छ। ‘जनगायक’ जीवन शर्माको नेतृत्वमा २०४३ चैत २६ गते रक्तिम सांस्कृतिक अभियानको स्थापना गरिएको थियो । स्थापनाको छोटो समयमै सांगितिक क्षेत्रका चर्चा कमाएको अभियानमा ३५ वर्षपपछि विभाजन आएको हो । मोहनविक्रम सिंह नेतृत्वको मसालमा पछिल्लो समय राजनीति दिसामा असन्तुष्टि जनाउँदै पार्टी छोड्नेहरु बढेका छन् […]