युक्रेनलाई उत्तर र दक्षिण कोरियाजस्तै विभाजित गर्ने प्रयासमा रुस : गुप्तचर अधिकारी

रुसले युक्रेनलाई विभाजित गर्ने प्रयास गरिरहेको युक्रेनको सैन्य गुप्तचर सेवाले चेतावनी दिएको छ। रुसले युक्रेनलाई दुई भागमा विभाजित गर्न प्रयास गरिरहेको चेतावनी गुप्तचर निकायले बताएको हो। उत्तर र दक्षिण कोरिया जस्तै रुसले युक्रेनलाई विभाजित गर्न चाहेको र त्यसका लागि प्रयास गरिरहेको गुप्तचर सेवाका प्रमुख किरिलो बुदानोभले बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी […]