आन्दोलित कर्मचारी नै विभाजित

सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री भएन भन्दै आन्दोलनमा उत्रेका निजामती कर्मचारीहरू नै आन्दोलनको विषयमा विभाजित भएका छन्।...

सम्बन्धित सामग्री

आन्दोलित कर्मचारी नै विभाजित

काठमाडौं, वैशाख २२ ।  सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री भएन भन्दै आन्दोलनमा उत्रेका निजामती कर्मचारीहरू नै आन्दोलनको विषयमा विभाजित भएका छन्। कर्मचारीले शुक्रबारदेखि आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए। कार्यक्रमको पहिलो दिनमै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) तथा मधेस केन्द्रित दलहरूसँग निकट कर्मचारी संघ, संगठनहरूले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन्। तर नेकपा […]