राजनीतिले दुई चिरामा विभाजित फैती गाउँ, भोज र मलामी पनि बाराबार

२६ वैशाख, बाजुरा । बाजुराको हिमाली गाउँपालिका-४ फैती गाउँ राजनीतिका कारण दुई चिरामा विभाजित छ । २०५४ सालको स्थानीय चुनावदेखि कांग्रेस-एमालेको रुपमा विभाजित स्थानीयबीच एकअर्काको भोज र मलामीसमेत बाराबार हुनेगर्दछ । दुई कित्तामा विभाजित स्थानीयको मन अहिलेसम्म मिल्न नसकेको स्थानीय चक्र मल्ल बताउँछन् । ‘हामी सानै थियौं, त्यो बेलादेखि कांग्रेस र एमाले बीच गाउँमा विवाद […]

सम्बन्धित सामग्री

मलामी बोक्न निःशुल्क बस

विराटनगर, जेठ ३ । विराटनगर–१, पोखरिया शङ्कर चोकका करिम अन्सारीको मोबाइलमा मङ्गलबार बिहान घण्टी बज्यो। फोन अपरिचित नम्बरबाट आएको थियो। फोन रिसिभ गरेपछि अन्सारीलाई थाहा भयो दिउँसो २ बजे मलामी लिएर घाट जानु छ। उनलाई अचेल यस्ता फोन निरन्तर आउन थालेका छन्। अन्सारीसँग तीन वटा बस छन्। यिनैमध्ये एउटा चाहिँ मलामी बोकेर घाटसम्म लान प्रयोग […]

आलै छ, पहिरोले १३ जना मलामी लगेको घाउ

जुम्ला : कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा गत असोज २३ गते आएको बाढीपहिरोले १३ जना मलामी बगाएको घटनाले आलै छ। यो गाउँ अहिले पनि शोकमग्न छ। बाढीपछि विपत्‌का भग्नावशेष राजमार्ग छेउछाउमा अहिले पनि छन्।बाढीपहिरोले कर्णाली राजमार्गमा पर्ने राँचुली गाउँका १३ जना मलामी बगाएर बेपत्ता बनाएको थियो। खोला उजाड र सुक्खा छ। खोलाको पूर्वतिर सडक माथिपट्टि मलामी गएर बेपत्ता भएका २३ वर्षीय नरेश शाहीको घर छ। एक मात्रै छोरा मलामी जाँदा बेपत्ता भएपछि आमा पारु शाहीका आँखा अहिले पनि ओभाएका छैनन्।

तिलागुफामा मलामी गएका १५ जना सम्पर्कविहीन

जिल्लाको तिलागुफा नगरपालिका –४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन्।

दुर्घटनामा २६ मलामी घाइते

धादिङ – मलामी बोकेर मैदीतर्फ जाँदै गरेको स्वाराज गाडी शनिबार मैदीभन्ज्याङमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। स्वराज ट्रकको पछाडि बसेका मलामी घरतर्फ जाँदै थिए। सोही अवस्थामा दुर्घटना भएको हो। बा४ख १२२९ नंको गाडि नीलकण्ठ नगरपालिका–८ मैदीभज्याङमा दुर्घटना भएपछि प्रहरी र स्थानीयवासीले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले […]

गुल्मीमा मलामी गएका युवकको डुबेर मृत्यु

गुल्मीमा मलामी गएका एक युवकको डुबेर मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटका ७६ वर्षीय थानेश्वर न्यौपानेको मृत्यु भएपछि मलामी गएका सोही गाउँका १९ बर्षीय शंकर पौड्यालको कालिगडकी नदीमा डुबेर मृत्यु भएको हो ।  दाहसंस्कार सकिएसँगै नदीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका थिए ।  मलामी गएकाहरुले उनी डुबेर बेपत्ता भएको  खबर गर्न साथ ईलाका प्रहरी कार्यालय जोहङ्गबाट असई लक्ष्मण बिकको कमाण्डमा ४ जना र रिडी ईलाका प्रहरी कार्यालयबाट  प्रहरी निरीक्षक

मलामी गएका युवक खोलामा बगेर बेपत्ता

आफन्तको मलामी गएका एक युवक खोलामा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिगास गाउँपालिका–२ का २२ वर्षीय प्रकाशसिंह धामी रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । मलामी गएका ती युवकलाई नुहाउने क्रममा आज बिहान १०ः ०० टुँडे खोलाले बगाएको हो । बेपत्ता ती युवकको खोजी भइरहेको छ ।  यस्तै मलामी गएका नरेन्द्रसिंह धामी, वीरेन्द्रसिंह धामी, नन्द धामी र वीरेन्द्र धामीलाई पनि खोलाले बगाएको थियो । उनीहरुको मलामी गएका व्यक्तिले सकुशल उद्धार गरेका छन् । &n

मलामी गएका पुरुष बागमतीमा बगेर बेपत्ता

सर्लाहीको बागमतीमा मलामी आएका एक पुरुष खोलामा बगेर बेपत्ता भएका छन्। बागमती नगरपालिका–१२, स्थित बागमती घाटमा छिमेकीको मलामी आएका बागमती नगरपालिका–१, निवासी ५२ बर्षका राम बहादुर खत्री बागमती नदीमा बगेर...

राम्दी घाटमा २५ भन्दा बढी मलामी जम्मा हुन नपाइने

स्याङ्जा, २४ वैशाख: गल्याङ नगरपालिका–१ राम्दी घाटमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको हो । स्थानीयवासी शिवहरि अमात्यले २५ जनाभन्दा बढी मलामी राम्दीमा जम्मा हुन नपाउनेसहितका निर्णय गरिएको बताए । अमात्यका अनुसार बिहान ६ः०० देखि साँझ ६ः०० […]

राम्दीघाटमा २५ जना भन्दा बढी मलामी जम्मा हुन नपाइने

स्याङ्जाको राम्दीघाटमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको हो ।बजार व्यवस्थापन समितिको बैठकले २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको समितिका सदस्य शिवहरी अमात्यले जानकारी दिए । बैठकले राम्दीमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै शव जलाउन पाइने निर्णय गरिएको उनले बताए ।राम्दीमा धार्मिक कार्यक्रमहरु पनि पूर्ण रुपमा बन्द गरिएको छ । दिनहुँ संक्रमितको संख्या बढिरहेको भन्दै