काठमाडौं, असोज ६ । सरकारले प्रतिस्थापन विधेयकमार्फत् स्टील उद्योगका लागि नयाँ नीति ल्याएपछि फलाम उद्योगीहरु विभाजित भएका छन् । सरकारले ब्लेड र स्पञ्जमा लाग्दै आएको करमा हेरफेर गर्दा ब्लेडबाट छड÷डण्डी उत्पादन गर्दै आएका उद्योगमा नकारात्मक असर गर्ने भन्दै केही व्यवसायी आन्दोलित भएका छन् । स्पञ्ज र स्क्रावलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्दै छड/डण्डी उत्पादन गर्दै […]