खुलामञ्चमा पार्किङ बनाउने महानगरको योजना मन्त्रिपरिषद्को निर्णयविपरीत

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने काठमाडौं महानगरपालिकाको योजना संघीय सरकारको मन्त्रिपरिषद्को निर्णयविपरीत रहेको पाइएको छ । २६ चैत ०६९ को मन्त्रिपरिषद् बैठकले टुँडिखेलको (खुलामञ्चसहित) दुई सय ७६ रोपनी ११ आना २ पैसा...

सम्बन्धित सामग्री

न्युरोड क्षेत्रलाई भेइकल फ्रि जोन बनाउने तयारी

काठमाडौं, जेठ २९ । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रलाई भेइकल फ्रि क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । जथाभावी पार्किङका कारण सौन्दर्यता गुमाउँदै गएको न्युरोडलाई भेइकल फ्रि क्षेत्र घोषणा गर्न लागेको हो । त्यसका लागि कामपाले योजना तयारी गरिरहेको जनाएको छ । कामपाले राजधानीका अधिकांश सडकमा भएको पार्किङ हटाए पनि न्युरोड क्षेत्रको हटाउन सकेको छैन । […]

खुलामञ्चलाई पार्किङस्थल बनाउन लागेको भन्दै विरोध

काठमाडौं । खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले विरोध गरेको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरुले सोमवार महानगरको निर्णयको विरुद्धमा विरोध गरेका हुन् । उनीहरुले महानगरपालिकाको केन्द्रिय कार्यालय बागदरबार अगाडि विरोध प्रदर्शन गरेका छन् । अभियन्ताहरुले टुँडिखेल (खुलामञ्च)को ऐतिहासिक तथा पुरातात्विक महत्व मासिने […]

खुलामञ्च जोगाउन माग गर्ने स्थानीयलाई बालेनले भेटेनन्, उपमेयरलाई ज्ञापनपत्र

१८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना स्थगनको माग गर्दै ज्ञापानपत्र बुझाउन पुगेका स्थानीयबासी र संरक्षण अभियान्तालाई भेट्न अस्वीकार गरेका छन् । खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेका स्थानीय र संरक्षण अभियान्ताले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शनपछि मेयर साहलाई ज्ञापनपत्र […]

यसकारण खुलै रहनुपर्छ ऐतिहासिक खुलामञ्च

काठमाडौं : काठमाडौं हानगरपालिकाले खुलामञ्चमा तीनतले कंक्रिट भूमिगत पार्किङ बनाउने योजना अघि सारेपछि यसको चर्को विरोध भइरहेको छ।महानगरपालिकाले काठमाडौंको पार्किङ व्यवस्थित बनाउन भन्दै खुलामञ्चमा तीनतले कंक्रिट पार्किङ बनाउन लागेको हो। अधिकांश काठमाडौंवासी कुनै हालतमा यो बन्न नहुने भन्दै प्रतिकार गरिरहेका छन्। यस्तो छ खुलामञ्चको इतिहाससामाजिक, राजनीतिक र सांस्कृतिक महत्त्व बोकेको थलो हो काठमाडौंको खुलामञ्च। तर,त्यही खुलामञ्च बेला–बेला कहिले ब

सात वर्षदेखि अलपत्र भ्यू टावर : खुलामञ्चमा भूमिगत पार्किङ योजनामा महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रको सवारी चाप व्यवस्थापन गर्न भन्दै आज भन्दा ७ वर्षअगाडि शिलान्यास गरेको काठमाडौं भ्यू टावर अलपत्र छ। ठेकेदार कम्पनी र काठमाडौं महानगरको ढिला सुस्तीका कारण निर्माण हुन नसकेको हो।  वर्षाै‌देखि अलपत्र टावर निर्माण नसकिँदै महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अगाडि बढाएको छ। यसअघि अस्थायी बसपार्कको रूपमा प्रयोग गरिएको खुलामञ्चमा भूमिगत पार्किङ निर्माणका लागि डीपीआर तयार गर्ने लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ। अलपत

बजार क्षेत्रमा महानगरपालिकाले पार्किङ्गस्थल बनाउँदै

पोखरा महानगरपालिकाले बजार क्षेत्रभित्रै भिन्दैपार्किङ्गस्थल बनाउने भएको छ। सडकमै सवारी पार्किङ्ग गराएर सर्वसाधारणसँग शुल्क उठाँउदै आएको महानगरपालिकाले व्यस्त बजार क्षेत्रको सार्वजनिक जग्गा आफू मातहत आएपछि त्यही जग्गामा सवारी पार्किङीस्थल बनाउने योजना सहित...

काठमाडौं महानगरले खुलामञ्चको छेउमा अन्डरग्राउन्ड पार्किङ बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला मञ्चको छेउमा अन्डरग्राउन्ड पार्किङ बनाउने भएको छ ।  महानगरका मेयर बालेन्द्र साहले आगामी आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौंको पार्किङको समस्या समाधानका लागि सहजीकरण हुने अपेक्षाका साथ अन्डरग्राउन्ड पार्किङ बनाउने योजना रहेको बताएका हुन् ।

१० वर्षभित्र १० लाखलाई उद्यमी बनाउने योजना सार्वजनिक

गैरआवासीय नेपाली लगानीकर्ता तथा विदेशी साझेदारहरू संलग्न बहुराष्ट्रिय कम्पनी ‘आइडिया फर वर्ल्ड’ ले १० वर्षभित्र १० लाखलाई उद्यमी बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । आइडिया फर वल्र्डले आइतबार एक कार्यक्रमको आयोजना गरी सो योजना सार्वजनिक गरेको हो । सो संस्थाका अध्यक्ष गोकर्ण श्रेष्ठले आइडिया फर वल्र्डको विभिन्न परियोजनामध्ये आइडिया पार्किङ, आइडिया रियल स्टेट र आउँदै गरेको आइडिया बैंकलगायतका व्यवसायबाट उद्यमी बनाउने सम्भव रहेको दावी गरे । आइडियाले पार्किङ परियोजनाका लागि