१० वर्षभित्र १० लाखलाई उद्यमी बनाउने योजना सार्वजनिक

गैरआवासीय नेपाली लगानीकर्ता तथा विदेशी साझेदारहरू संलग्न बहुराष्ट्रिय कम्पनी ‘आइडिया फर वर्ल्ड’ ले १० वर्षभित्र १० लाखलाई उद्यमी बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । आइडिया फर वल्र्डले आइतबार एक कार्यक्रमको आयोजना गरी सो योजना सार्वजनिक गरेको हो । सो संस्थाका अध्यक्ष गोकर्ण श्रेष्ठले आइडिया फर वल्र्डको विभिन्न परियोजनामध्ये आइडिया पार्किङ, आइडिया रियल स्टेट र आउँदै गरेको आइडिया बैंकलगायतका व्यवसायबाट उद्यमी बनाउने सम्भव रहेको दावी गरे । आइडियाले पार्किङ परियोजनाका लागि

सम्बन्धित सामग्री

आइएमईको वर्षैभरि उत्सव वहार:’आइएमई गरौँ, उद्यमी बनौँ’ योजना सार्वजनिक

काठमाडाैं । विदेशमा कमाएको रकम आइएमई गरेकी भाग्यशाली सेवाग्राही प्रमीला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छन् । जापानको क्योदाइबाट रोकायाले आइएमइमार्फत रकम पठाएकी थिइन् । आज काठमाण्डौंमा आयोजित एक कार्यक्रममा आइएमई ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्र मार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन् । आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली सेवाग्राही […]