खुलामञ्चलाई पार्किङस्थल बनाउन लागेको भन्दै विरोध

काठमाडौं । खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले विरोध गरेको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरुले सोमवार महानगरको निर्णयको विरुद्धमा विरोध गरेका हुन् । उनीहरुले महानगरपालिकाको केन्द्रिय कार्यालय बागदरबार अगाडि विरोध प्रदर्शन गरेका छन् । अभियन्ताहरुले टुँडिखेल (खुलामञ्च)को ऐतिहासिक तथा पुरातात्विक महत्व मासिने […]

सम्बन्धित सामग्री

गल्फ कोर्समा ड्राइभिङ रेन्ज र पार्किङस्थल निर्माण

धरान, ३० फागुन । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको गल्फ कोर्षमा ‘ड्राइभिङ रेन्ज र पार्किङस्थल’ निर्माण गरिएको छ । धरान गल्फ क्लब र नेपाली सेनाको काली शक्ति इन्जिनियरिङ गणको सहकार्यमा निर्माण गरिएको ड्राइभिङ रेन्ज र पार्किङको बुधवार नेपाली सेनाको पूर्वी पृतनापति उपरथी डा. आश बहादुर तामाङले उद्घाटन गरे । नेपाली सेनालाई जनतासँग जोड्ने नीति […]

पार्किङस्थल निर्माण नगर्न जनकपुरधाम उपमहानगरपालिकालाई आदेश

काठमाडौँ – उच्च अदालत जनकपुरले राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गामा पार्किङस्थल निर्माण नगर्न जनकपुरधाम उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । आज उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र सागर विष्टको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । स्थानीय बलदेव साह तेलीले जनकपुरधाम उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाई दिएको रिट निवेदनमा अदालतले […]

बहुतले पार्किङस्थल निर्माणका लागि सम्झौता

बुटवल । बुटवलमा सवारी सधान पार्किङको समस्या बढिरेको बेला बहुतले पार्किङस्थल निर्माणका लागि बुटवल उपमहानगरले अध्ययनको प्रक्रिया थालेको छ । बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीका बीचमा डीपीआर तयारका लागि सम्झौता भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीका प्रतिनिधि विजयलाल न्याछ्योंबीच […]

बहुतले पार्किङस्थल निर्माणका लागि सम्झौता

बुटवलमा सवारी सधान पार्किङको समस्या बढिरेको बेला बहुतले पार्किङस्थल निर्माणका लागि बुटवल उपमहानगरले अध्ययनको प्रक्रिया थालेको छ । बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीका बीचमा डीपीआर तयारका लागि सम्झौता भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीका प्रतिनिधि विजयलाल न्याछ्योंबीच सम्झौता भएको हो । सम्झौताअनुसार परामर्शदाता कम्पनीले बुटवलस्थित लुम्बिनी बस टर्मिनलको क्षेत्रभि

पोखरा नगर विकास समिति मातहत आएको जग्गामा पार्किङस्थल बनाइने

कास्की जिल्ला अदालतले पोखरा उपत्यका नगर विकास समितिको मातहत ल्याएको बहुमूल्य जग्गामा पार्किङस्थल बनाइने भएको छ । समितिको समेत जिम्मेवारी सम्हालेको पोखरा महानगरपालिकाले जग्गा संरक्षण गर्दै पार्किङस्थल निर्माणको काम थालेको छ ।जिल्ला अदालत कास्कीको असार १३ गतेको फैसलाबाट समितिलाई प्राप्त भएको पोखरा–९, न्युरोडको ५ रोपनी ४ आना जमिन संरक्षणको काम थालिएको समितिले जनाएको छ ।सो जमिनमा बनेका संरचनाबाहेकका क्षेत्र सम्याएर संरक्षणको काम थालिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं समितिका

व्यास नगरपालिकाको अण्डरग्राउण्ड पार्किङ पोखरीमा परिणत

२६ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाका कर्मचारीले सवारीसाधन पार्किङ गर्न जाँदा गमबुट लगाउनु पर्दछ । किनकी नगरपालिकाको कार्यालय भवनको अण्डरग्राउण्ड पार्किङस्थल पूरै पानीले भरिएको हुन्छ । सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिकाकाको बहुउद्देश्यी भवनको अण्डरग्राउण्ड पार्किङस्थल पोखरी बन्ने गरेको छ । व्यास ३ का आकाश अधिकारीले आफूले केही समयअघि त्यहाँ गाडी पार्किङ्ग गरेको र निकाल्न […]

जावलाखेलको पार्किङ हटाइयो

ललितपुरको जावलाखेलस्थित भोटो देखाउने स्थान अगाडि अब सवारी पार्किङ गर्न नपाइने भएको छ ।  बिहीबार सो स्थानमा रहेको पार्किङस्थल हटाइएको हो ।ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा उक्त स्थानमा रहेको पार्किङस्थल हटाइएको बताइएको छ ।

उद्घाटनको आठ महिनामै चुहियो महान्यायाधिवक्ताको कार्यालय, पार्किङस्थल जलमग्न

काठमाडौं : रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्‍घाटन भएको करिब आठ महिनामै पानी चुहिएर पार्किङस्थल जलमग्‍न बनेको छ। आइतबार राति परेको अविरल वर्षापछि पानी चुहिएर पार्किङस्थल जलमग्‍न बनेको हो।२०७७ पुस ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त नयाँ भवनको उद्घाटन गरेका थिए। अहिले कार्यालयको पार्किङस्थलमा सबैतिर पानी जमेको छ। सवारीसाधन पार्किङ गर्न मिल्ने अवस्थै छैन। सबै सवारीसाधन कार्यालयबाहिरै पार्किङ गरिएको छ।ओलीको उद्घाटन मोह : कतै

बिपी उद्यानको जग्गामा पार्किङस्थल बनाउन लागिएपछि चर्को विरोध

वीरगञ्ज – वीरगञ्जको घण्टाघरभन्दा उत्तरतर्फ रहेको बिपी उद्यानको जग्गामा निर्माण भइरहेको पार्किङ स्थललाई लिएर विवाद उत्पन्न भएको छ। उद्यानको जग्गामा पार्क बनाउनुपर्नेमा त्यहाँ गाडी पार्किङस्थल निर्माण भइरहेको प्रति चर्को आलोचना भएको छ। उक्त जग्गामा पार्क नै निर्माण हुने र अहिले बनिरहेको पाकिङ स्थल जग्गाको जम्मा तीन कठा क्षेत्रफलमा मात्रै निर्माण भइरहेको वीरगञ्ज महानगर प्रमुख विजय […]