काठमाडौं महानगरले खुलामञ्चको छेउमा अन्डरग्राउन्ड पार्किङ बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला मञ्चको छेउमा अन्डरग्राउन्ड पार्किङ बनाउने भएको छ ।  महानगरका मेयर बालेन्द्र साहले आगामी आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौंको पार्किङको समस्या समाधानका लागि सहजीकरण हुने अपेक्षाका साथ अन्डरग्राउन्ड पार्किङ बनाउने योजना रहेको बताएका हुन् ।  

सम्बन्धित सामग्री

१६२ नगरप्रहरी थप्दै काठमाडौं महानगर

काठमाडौं। काठमाडौं महानगरपालिकाले १६२ जना नगरप्रहरी थप्ने भएको छ । सडक पार्किङ, अन्डरग्राउन्ड पार्किङ, फुटपाथ व्यापार, होर्डिङ बोर्ड, डिजिटल बोर्ड र सहरी सरसफाइका लागि करारमा नगरप्रहरी थप्न लागिएको हो ।   नयाँ भर्नाका लागि नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा कम्तिमा पाँच वर्ष सेवा गरी ४५ वर्ष ननाघेकालाई विशेष प्राथमिकता दिइने...