उपत्यकाका सिडिओहरु बैठक बस्दै, माइक्रो बस र टेम्पोबारे निर्णय हुने

२० असार, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै खुकुलो बनाउँदै थप एक साता लम्बाउने तयारी गरिएको छ । यसपटक माइक्रो बस र टेम्पो सन्चालनबारे पनि निर्णय गर्ने तयारी छ । निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने तयारी छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद […]

सम्बन्धित सामग्री

वीरेन्द्रनगरमा निजी क्षेत्रद्वारा नगर माइक्रो बस सञ्चालन

सिमकोट – कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगरमा निजी क्षेत्रको पहलमा शुक्रबारबाट विभिन्न क्षेत्रमा नगर माइक्रो बस सञ्चालनमा आएको छ। निजी क्षेत्रले नगरपालिकासँग समन्वयमा गरेर शुक्रबारदेखि वीरेन्द्रनगरमा नगर बस सञ्चालन गरेको हो। यसअघि वीरेन्द्रनगरमा नगर बस नहुँदा अटो रिक्साले मनलाग्दी भाडा असुल्ने गरेको भन्दै चर्को विरोध हुँदै आएको थियो। वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकालले शुक्रबार नगर बसमा चढेर […]

माइक्रो बस  र  बोलेरो ठोक्किँदा १ जनाको मृत्यु, ९ जना घाइते

बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको  मृत्यु  भएको छ  । दुर्घटनामा ९ जना घाइते भएका छन् । बुधबार सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवलतर्फ

विद्युतीय माइक्रो बस सञ्चालनमा

लामो समयको प्रतीक्षापछि अभयपुर यातायात प्रालि दोलखाले दुईवटा विद्युतीय माइक्रो बस सञ्चालन गरेको छ । सार्वजनिक यातायातका रूपमा प्रयोग गर्न ल्याइएको गाडी अहिले परीक्षणका रूपमा  सञ्चालन गरिएको अभयपुर यातायात प्रालिका अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले परीक्षणका रूपमा जिल्लाको जिरी, सिँगटी, लामाबगर, रामेछापको मन्थली, काठमाडांमा सञ्चालन गरिएको हो ।...

२० वर्ष पुरानो माइक्रो बस कारवाहीमा

२०७९ भदौ ६ गते सोमबार बा १ ज ५७ ७० नम्बरको माइक्रो बस जाँच गर्दा २० वर्ष अवधि पुगेको देखिएकाले ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।...

तनहुँको म्याग्देमा माइक्रो बस दुर्घटना, १६ जना घाइते

तनहुँ। तनहुँको म्याग्दे गाँउपालिका–३ धयरेमा आज माइक्रो बस दुर्घटना हुँदा चालक सहित १६ जना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ९९९९ नम्बरको माईक्रो बस आज बिहान साढे ९ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेमध्ये ८ जनालाई थप उपचारको लागी मणिपाल शिक्षण अस्पताल पोखरातर्फ पठाइएको छ । एक जनाको […]

भैरहवा भाटभटेनी अगाडि माइक्रो बस पल्टियो

भैरहवा । बेलहियाबाट बुटवल जाँदै गरेको माइक्रो बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ । लु१ख ३६६० नम्बरको माइक्रो बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालकको अवस्था समान्य छ । एक महिलासहित पाँचजनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।

भैरहवा भाटभटेनी अगाडि माइक्रो बस पल्टियो

बेलहियाबाट बुटवल जाँदै गरेको माइक्रो बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ । लु १ ख ३६६० नम्बरको माइक्रो बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालकको अवस्था समान्य छ ।एक महिलासहित पाँचजनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासीमा माइक्रो बस  दुर्घटना

नवलपरासीमा माइक्रो बस दुर्घटना भएको छ ।  त्रिवेणीबाट बर्दघाट आउँदै गरेको लु १ ख ३०८५ नम्बरको माइक्रो बस  दिउँसो गण्डक नगर अन्तर्गतको सडकमा  अनियन्त्रित भएर पल्टिएको  प्रहरीले जनाएको छ  ।लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दुर्घटनाबाट बसमा सवार केही यात्रु सामान्य घाइते भएको जनाएको छ । बसमा २१ जना यात्रु सवार रहेको  प्रहरीले जनाएको छ । दुर्घटनाबाट घाइते याुत्रहरुको स्थानीय मेडिकलमा उपचार  भएको छ  ।

सप्तरीमा माइक्रो बस पल्टिँदा १ जनाको मृत्यु, १० जना घाइते

२४ जेठ, सप्तरी । सप्तरीमा माइक्रो बस पल्टिँदा एक बृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । राजविराज–रुपनी सडक खण्ड अन्तर्गत रुपनी गाउँपलिका–५ स्थित बसबिट्टी भन्ने ठाउँमा मंगलबार बिहान भएको दुर्घटनामा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ बर्षीया तारावती देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफलेले जानकारी दिए […]

सिरहामा माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

सिरहाः लहान नगरपालिका–२२ मा आज बिहान माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ना १ ज ५८२७ नम्बरको माइक्रो र स १० प ८४०३ नम्बरको मोटरसाइकल बिहान सवा तीन बजे आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा घाइते […]