तनहुँको म्याग्देमा माइक्रो बस दुर्घटना, १६ जना घाइते

तनहुँ। तनहुँको म्याग्दे गाँउपालिका–३ धयरेमा आज माइक्रो बस दुर्घटना हुँदा चालक सहित १६ जना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ९९९९ नम्बरको माईक्रो बस आज बिहान साढे ९ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेमध्ये ८ जनालाई थप उपचारको लागी मणिपाल शिक्षण अस्पताल पोखरातर्फ पठाइएको छ । एक जनाको […]

सम्बन्धित सामग्री

चितवनको जुगेडीमा माइक्रो दुर्घटना हुँदा १६ जना घाइते

चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा आज बिहान माईक्रो बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् । घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । नारायणगढबाट काठमाडौं आउँदै गरेको बा ३ ख ४६ ५४ नम्बरको माइक्रो बस आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी जुगेडीले जनाएको छ ।