वीरेन्द्रनगरमा निजी क्षेत्रद्वारा नगर माइक्रो बस सञ्चालन

सिमकोट – कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगरमा निजी क्षेत्रको पहलमा शुक्रबारबाट विभिन्न क्षेत्रमा नगर माइक्रो बस सञ्चालनमा आएको छ। निजी क्षेत्रले नगरपालिकासँग समन्वयमा गरेर शुक्रबारदेखि वीरेन्द्रनगरमा नगर बस सञ्चालन गरेको हो। यसअघि वीरेन्द्रनगरमा नगर बस नहुँदा अटो रिक्साले मनलाग्दी भाडा असुल्ने गरेको भन्दै चर्को विरोध हुँदै आएको थियो। वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकालले शुक्रबार नगर बसमा चढेर […]

सम्बन्धित सामग्री

गुल्मीमा विद्युतीय माइक्रो बस सञ्चालन

२२ चैत, गुल्मी । गुल्मीमा विद्युतीय गाडी सञ्चालनमा आएका छन् । मैत्री यातायात प्रालिले १० वटा विद्युतीय माइक्रो बसमार्फत सार्वजनिक यातायातको सेवा दिन सुरू गरेको हो । बिहीबार जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले यातायात सेवाको …

विद्युतीय माइक्रो बस सञ्चालनमा

लामो समयको प्रतीक्षापछि अभयपुर यातायात प्रालि दोलखाले दुईवटा विद्युतीय माइक्रो बस सञ्चालन गरेको छ । सार्वजनिक यातायातका रूपमा प्रयोग गर्न ल्याइएको गाडी अहिले परीक्षणका रूपमा  सञ्चालन गरिएको अभयपुर यातायात प्रालिका अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले परीक्षणका रूपमा जिल्लाको जिरी, सिँगटी, लामाबगर, रामेछापको मन्थली, काठमाडांमा सञ्चालन गरिएको हो ।...

अझै सञ्चालनमा आएन मन्त्री आलेले थालेको नि:शुल्क बस सेवा

काठमाडौं : गत सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार) बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म निःशुल्क सवारी सेवा सञ्चालन गर्न निर्देशन दिए।आन्तरिक उडानबाट आएका यात्रुलाई सहज बनाउन तत्कालै सुरु गर्न निर्देशन दिए पनि हालसम्म सञ्चालनमा आएको छैन।  आन्तरिक उडानबाट आएका यात्रुसँग ट्याक्सीले चर्काे भाडा असुलेको गुनासो आएको थियो।सो गुनासो सम्बोधन गर्न मन्त्री आलेले विमानस्थल गेटबाट माइक्रो बस सञ्चालन गर्

वीरेन्द्रनगरमा नगर माइक्रो बस सञ्चालन

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निजी क्षेत्रको पहलमा शुक्रबारबाट नगर माइक्रो बस सञ्चालनमा आएको छ । नगरपालिकासँग समन्वय गरेर शुक्रबारदेखि वीरेन्द्रनगरमा नगर बस सञ्चालनमा आएको हो ।