विद्युतीय माइक्रो बस सञ्चालनमा

लामो समयको प्रतीक्षापछि अभयपुर यातायात प्रालि दोलखाले दुईवटा विद्युतीय माइक्रो बस सञ्चालन गरेको छ । सार्वजनिक यातायातका रूपमा प्रयोग गर्न ल्याइएको गाडी अहिले परीक्षणका रूपमा  सञ्चालन गरिएको अभयपुर यातायात प्रालिका अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले परीक्षणका रूपमा जिल्लाको जिरी, सिँगटी, लामाबगर, रामेछापको मन्थली, काठमाडांमा सञ्चालन गरिएको हो ।...

सम्बन्धित सामग्री

गुल्मीमा विद्युतीय माइक्रो बस सञ्चालन

२२ चैत, गुल्मी । गुल्मीमा विद्युतीय गाडी सञ्चालनमा आएका छन् । मैत्री यातायात प्रालिले १० वटा विद्युतीय माइक्रो बसमार्फत सार्वजनिक यातायातको सेवा दिन सुरू गरेको हो । बिहीबार जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले यातायात सेवाको …

तीन मोडलमा १४ र १६ सिट भएका हाइगरका माइक्रो बस (मूल्यसहित)

काठमाडौं । चिनियाँ ब्राण्ड हाइगरका विद्युतीय माइक्रो बस विभिन्न तीन भेरियन्टमा उपलब्ध भएको छ । शशिला मोटर्सले नेपाल ल्याएको विद्युतीय माइक्रो बस १४ र १६ सिट क्षमतामा उपलब्ध रहेको छ । विश्वका १३० भन्दा धेरै देशमा हाइगरका उत्पादन उपलब्ध छन् । नेपालमा पनि हाइगरका ठूला कमर्शियल बसहरु बिक्री वितरण हुँदै आएको थियो । अब लाइट […]

चम्कदै इलेक्ट्रीक माइक्रो भ्यान, यस्तो छ ब्राण्ड अनुसारको बिक्री

काठमाडौं । सार्वजनिक यातायातलाई विद्युतीकरण गर्ने विषयमा धेरै कोणबाट बहस चलिरहेकै समयमा मासिक ४० यूनिट विद्युतीय माइक्रो बस बिक्री हुन थालेको छ । चलाउन सजिलो, संचालन खर्च कम र प्यासेन्जरलाई यात्रा गर्न पनि सहज भएको कारण यसको बिक्री ब्यापक वृद्धि भएको बिक्रेताहरुको भनाइ छ । अहिले इलेक्ट्रीक माइक्रो भ्यान देशका हरेक क्षेत्रमा गुड्न थालेको पाइन्छ […]