सिरहामा माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

सिरहाः लहान नगरपालिका–२२ मा आज बिहान माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ना १ ज ५८२७ नम्बरको माइक्रो र स १० प ८४०३ नम्बरको मोटरसाइकल बिहान सवा तीन बजे आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा घाइते […]