भैरहवा भाटभटेनी अगाडि माइक्रो बस पल्टियो

भैरहवा । बेलहियाबाट बुटवल जाँदै गरेको माइक्रो बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ । लु१ख ३६६० नम्बरको माइक्रो बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालकको अवस्था समान्य छ । एक महिलासहित पाँचजनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित सामग्री

बन्दकर्ताले काठमाडौंका विभिन्न ठाउँमा गरे सवारी साधनमा तोडफोड

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज मंगलबार आह्वान गरेको बन्दका कारण शैक्षिक क्षेत्र र यातायात प्रणाली प्रभावित भएको छ । राजधानीभित्र बजार खुलेको र यातायात चलेको भए पनि अधिकांश शैक्षिक संस्था बन्द रहेका छन् । कोटेश्वरमा मंगलबार बिहान महासागर यातायातको एउटा बसमा बन्दकर्ताले ढुंगा हानेका छन् भने महाराजगञ्ज भाटभटेनी अगाडि एउटा माइक्रो बस तोडफोड […]

भैरहवाको मुख्यबजार माइक्रोबस पल्टिँदा पाँचजना घाइते

रुपन्देही । रुपन्देहीको भैरहवास्थित नयाँ सडकमा बुधबार माइक्रो बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ३६६० नम्बरको माइक्रोबस दुर्घटना हुँदा चालक, सहचालक र तीन यात्रु घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । भैरहवास्थित बसपार्कबाट बुटवल हिँडेको उक्त बस सिद्धार्थनगर- ७ भाटभटेनी अगाडि दुर्घटना भएको हो । बस […]

भैरहवास्थित भाटभटेनी अगाडि बस पल्टियो

भैरहवा। भैरहवास्थित भाटभटेनी अगाडि बस पल्टिएको छ। बेलहियाबाट बुटवल जाँदै गरेको माइक्रो बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको हो। लु१ख ३६६० नम्बरको माइक्रो बसमा तीनजना यात्रु सवार थिए। चालक सहचालकको अवस्था समान्य छ।

भैरहवा भाटभटेनी अगाडि माइक्रो बस पल्टियो

बेलहियाबाट बुटवल जाँदै गरेको माइक्रो बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ । लु १ ख ३६६० नम्बरको माइक्रो बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालकको अवस्था समान्य छ ।एक महिलासहित पाँचजनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।