माइक्रो बस  र  बोलेरो ठोक्किँदा १ जनाको मृत्यु, ९ जना घाइते

बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको  मृत्यु  भएको छ  । दुर्घटनामा ९ जना घाइते भएका छन् । बुधबार सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवलतर्फ

सम्बन्धित सामग्री

जिप र हाइस आपसमा ठोकिँदा ९ जना घाइते

धनगढी : कैलालीमा हाइस (माइक्रो बस) र जिप एक आपसमा ठोकिएर दुर्घटना भएको छ।  जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ तेघरीनजिक भएको दर्घटनामा ९ जना घाइते भएका छन्।०१००१ ख २६२३ नम्बरको हाइस र ग १ च ७९६३ नम्बरको टाटासफरी जिप एक आपसमा ठोक्किएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।आइतबार बिहान अत्तरियाबाट डडेल्धुरातर्फ गइरहेको हाइससँग विपरीत दिशाबाट आइरहेको जिप ठोकिँदा ९ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक गणेश उप्रेतीले ज

दाङमा माइक्रो बस दुर्घटना, एकको मृत्यु, ९ जना घाइते

तुलसीपुर–घोराही सडकको ग्वार खोलामा हाइस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । यो दुर्घटनामा नौ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुर

गाडी दुर्घटनामा १९ जनाको मृत्यु

दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएका सवारी दुर्घटनामा १९ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । गुल्मीको दरबार गाउँपालिका–४ मा भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ भने उदयपुरको कटारी नगरपालिका–११ मा जिप सडकबाट खस्दा नौजनाले ज्यान गुमाएका छन्। बुटवलबाट गुल्मी सदरमुकाम तम्घासका लागि बिहान ९ बजे छुटेको बा४ख ५५०१ नम्बरको हाइस (माइक्रो बस) दरबार–४ बिरवासनजिकै दिउँसो २ बजेतिर दुर्घटनामा पर्दा चालक रेसुंगा नगरपालिका–१० का भीमबहादुर घर्तीसहित १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

उदयपुर र गुल्मीमा भीरबाट गाडी खस्दा १५ यात्रुको मृत्यु

सोमबार गुल्मी र उदयपुरमा भएका सवारी दुर्घटनामा परी १५ यात्रुको ज्यान गएको छ। दुबै जिल्लामा गाडी भीरबाट खस्दा ११ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ यात्रुबाहक माइक्रो बस भिरबाट खस्दा ७ यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। बुटवलबाट सदरमुकाम तम्घास जाँदै गरेको बा ४…