विकट पहाडी ताप्लीमा पनि अब भिडियो एक्सरेबाट स्वास्थ्य जाँच

विद्युत सेवा पुगेसँगै अन्तराष्ट्रिय दातृ निकाय वल्र्डभिजन इन्टरनेशनल नेपालले रुपाटार स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मेसिन उपलब्ध गराएको हो। वल्र्डभिजनले उदयपुरस्थित साझेदार संस्था मानव अधिकार र विकास केन्द्र (हुरेण्डेक)सँगको समन्वयमा ५ लाख मूल्य बराबरको ...

सम्बन्धित सामग्री

ताप्लेजुङ: मैवाखोलामा गाउँमै गर्भवतीको स्वास्थ्य जाँच

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भिडियो एक्स–रे मार्फत गाउँमै गर्भवतीको स्वास्थ्य जाँचको व्यवस्था गरेको छ। गर्भवती  र गर्भमा रहेको शिशुको अवस्थाबारे जानकारी दिन गाउँपालिकाले उक्त सेवा सञ्चालन गरेको हो।

मतदान केन्द्रमा बिरामी परेका म्यादी प्रहरीको हेलिकप्टरबाट उद्धार

गोरखा – खटिएको मतदान केन्द्रमै बिरामी परेका म्यादी प्रहरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । गाेरखाकाे विकट चुमनुब्री गाउँपालिका ३ को पाङसिङ आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका ५१ वर्षीय म्यादी प्रहरी बेलबहादुर घलेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो ।  धार्चे गाउँपालिका ३ खोर्लाबेसी घर भएका घले आज साेमवार बिहानदेखि अस्वस्थ हुनुभएको थियो । नजिकैकाै सिर्दिवास स्वास्थ्य चौकीमा उपचारका लागि पुग्नुभएका उहाँको भिडियो कन्फ्रेन्समार्फत काठमाण्डौमा रहेका चिकित्सकहरूले स्वास्थ्य जाँच गरेका थिए । त्यस...

सांग्रिला डेभलपमेन्ट बैंक र मेराकी हेल्थ सोलुसनबीच सम्झौता

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंक र मेराकी हेल्थ सोलुसनबीच बैंक कर्मचारी तथा तिनका परिवार र ग्राहकलाई विभिन्न किसिमका स्वास्थ्य सेवा उपलब्ध गराउन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र मेराकी हेल्थ सोलुसनका प्रबन्ध निर्देशक आश्रय रन्जितकारले हस्ताक्षर गरे । सम्झौताअनुसार मेराकी हेल्थ सोलुसनले बैंकका कर्मचारी, ग्राहक तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य जाँच, भ्याक्सिन, कोभिड पीसीआर, भिडियो कन्सल्टेसन, टेलिकन्सल्टेसन सेवालगायतमा छुट उपलब्ध गराउनेछ । सम्झौताअनुसार स्वास्थ्य चेकजाँचमा कर्मचारीलाई १५ प्रतिशत र बैंकका ग्राहकलाई १० प्रतिशत छुट दिइनेछ ।

क्रिकेट खेल चलिरहँदा अम्पायरको टाउकोमा बल लागेपछि... (भिडियो)

यूएईको अबुधाबी टी१० लीगको एक खेलमा पाकिस्तानी अम्पायर अलीम दारलाई बलले टाउकोमा लागेको छ ।  चेन्नई ब्रेभ्स र नर्दन वारियर्सबीचको खेलमा फील्डरले हानेको थ्रो उनको टाउकोको पछिल्लो भागमा बज्रिएको छ ।  दार बलबाट बच्नका लागि भागेका थिए तर त्यो टाउकोमा लागिछाड्यो । बल लागेपछि उनी पीडामा चिच्याए ।  त्यसपछि मैदानमा फिजियो बोलाइयो र दारको स्वास्थ्य जाँच गरियो । फील्डिङ गरिरहेका खेलाडीले पनि दारको टाउकोमा मालिश गरे ।  दारलाई धेरै ठूलो चोट लागेको छैन ।  तर उनले जोगिने कोशिश गर्दागर्दै पन...

गर्भवती महिलाको निःशुल्क भिडियो एक्सरे

वासुदेव शर्मा, जाजरकोट । जाजरकोट भेरी नगरपालिकाले गर्भवती आमाको निशुल्क भिडियो एक्सरे गरेको छ । नगर प्रमुख स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत नगर स्वास्थ्य शाखाले भेरी नगरपालिका ११ र १३ वडामा गर्भवती महिलाहरूलाई स्वास्थ्य जाँच र निशुल्क भिडियो एक्सरे गरेको हो । महामारीको बिकराल रूप लिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रहेको बेला गर्भवती आमाको स्वास्थ्य सुरक्षित […]

नाकामा निस्फिक्री आवतजावत [भिडियो]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नाकामा स्वास्थ्य जाँच लगायतका व्यवस्थापन गरेको भनेपनि यथार्थ भने फरक छ। नाकाबाट भित्रिने नागरिकको व्यवस्थापन सरकारले गरेको देखिँदैन। केन्द्रमा गरेका कुराहरु भाषणमा मात्र समिति देखिन्छ।

नाकामा निस्फिक्री आवतजावत [भिडियो]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नाकामा स्वास्थ्य जाँच लगायतका व्यवस्थापन गरेको भनेपनि यथार्थ भने फरक छ। नाकाबाट भित्रिने नागरिकको व्यवस्थापन सरकारले गरेको देखिँदैन। केन्द्रमा गरेका कुराहरु भाषणमा मात्र समिति देखिन्छ।

गर्भवती महिलालाई १५ सय रुपैयाँ प्रोत्साहन भत्ता

झापा - झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । गाउँपालिका भित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन र भिडियो एक्स–रे गर्न सहयोग पुर्‍याउने उद्देश्यले सबै गर्भवती महिलालाई प्रोत्साहन स्वरुप भत्ता प्रदान गर्ने निर्णय भएको प्रमुख प्रशासकीय...

​वीर अस्पतालको शौचालय सफा गर्दै राज्यमन्त्री र धुर्मुस (भिडियो)

काठमाडौं, वैशाख २३ – स्वास्थ्य जाँच गर्न जानेको घुईँचो लाग्ने काठमाडौंको वीर अस्पतालमा आइतबार बिहान बेग्लै दृश्य देखियो । स्वास्थ्य राज्यमन्त्र...