गर्भवती महिलालाई १५ सय रुपैयाँ प्रोत्साहन भत्ता

झापा - झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । गाउँपालिका भित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन र भिडियो एक्स–रे गर्न सहयोग पुर्‍याउने उद्देश्यले सबै गर्भवती महिलालाई प्रोत्साहन स्वरुप भत्ता प्रदान गर्ने निर्णय भएको प्रमुख प्रशासकीय...

सम्बन्धित सामग्री

स्वास्थ्य स्वयंसेविकालाई सरकारले १५ सय प्रोत्साहन भत्ता दिने

२४ चैत, काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथामका लागि परिचालित हुने स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरुप एक पटकका लागि १५ सय रुपैयाँ दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य स्वयंसेविकाहरुलाई १५ सय प्रोत्साहन भत्ता दिने …

http://www.gorkhapatraonline.com/mainnews/2020-04-06-11821

स्वास्थ्य स्वय्म सेविकाहरुलाई पनि कोरोना रोकथाम र नियन्त्रणको लागि परिचालन गर्ने र प्रतिदिन १५ सय प्रोत्साहन भत्ता उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । ती स्वय्म सेविकाहरुले क्वारेन्टाइनमा विरामीको रेखदेख गर्ने जिम्मा दिइनेछ ।