क्रिकेट खेल चलिरहँदा अम्पायरको टाउकोमा बल लागेपछि... (भिडियो)

यूएईको अबुधाबी टी१० लीगको एक खेलमा पाकिस्तानी अम्पायर अलीम दारलाई बलले टाउकोमा लागेको छ ।  चेन्नई ब्रेभ्स र नर्दन वारियर्सबीचको खेलमा फील्डरले हानेको थ्रो उनको टाउकोको पछिल्लो भागमा बज्रिएको छ ।  दार बलबाट बच्नका लागि भागेका थिए तर त्यो टाउकोमा लागिछाड्यो । बल लागेपछि उनी पीडामा चिच्याए ।  त्यसपछि मैदानमा फिजियो बोलाइयो र दारको स्वास्थ्य जाँच गरियो । फील्डिङ गरिरहेका खेलाडीले पनि दारको टाउकोमा मालिश गरे ।  दारलाई धेरै ठूलो चोट लागेको छैन ।  तर उनले जोगिने कोशिश गर्दागर्दै पन...

सम्बन्धित सामग्री

सर्पले भारतको क्रिकेट खेल रोकेपछि…

एजेन्सी – क्रिकेट मैदानमा कहिँले काहिँ अप्रत्याशित घटनाहरु देखिन्छन् । त्यस्तै भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टि२० आई खेलमा सपै मैदान छिरेपछि केहि समय खेल नै रोकिएको छ । गुवाहाटीमा भारतले टस हारेर पहिला ब्याटिङ गरि रहेको छ । आठौं ओभर सुरु हुनेक्रममा सर्प मैदान छिरेपछि खेल केहि समय रोकिएको थियो । उक्त सर्पलाई मैदानका […]

नेपाल र केन्याबीचको तेस्रो एक दिवसीय क्रिकेट खेल आज हुँदै

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज (सोमबार) घरेलु टोलीविरूद्ध तेस्रो एक दिवसीय क्रिकेट खेलमा प्रतिस्पर्धा गर्दैछ । केन्याको नैरोबिस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार साेमबार दिउँसो पौने १ बजे क्रिकेट खेल सुरू हुने भएकाे हाे । सोमबारको खेल जित्दै नेपाल एक दिवसीय क्रिकेट श्रृंखलामा क्लिन स्विप गर्ने योजना बनाएकाे छ । ३ खेलको […]

वर्षाका कारण नेपाल र क्यानडाबीचको पहिलो खेल रद्द, दोस्रो खेल आज

२२ असार, काठमाडौं । लगातार वर्षाको कारण नेपाल र क्यानाडाबीचको पहिलो एक दिवसीय क्रिकेट खेल भएको छ । क्यानाडाको किङ सिटीस्थित मेपल लीफ क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार मंगलबार राति ८ : ४५ मा सुरु हुने तय थियो । तर टस हुनुअघिदेखि लगातार वर्षा हुँदा खेल रद्द भएको हो । स्कटल्याण्डमा अर्को साता सुरु […]

क्रिकेट खेल तालिका सार्वजनिक

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार नेपालले आफनो पहिलो खेलमा नामिबियासँग खेल्ने आइसीसीले जनाएको छ । नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ गते […]

क्रिकेट खेल तालिका सार्वजनिक

काठमाडौँ,१७ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग खेल्ने आइसीसीले जनाएको छ । नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ […]

नेपाल र युगाण्डाबीचको तेस्रो टी–ट्वान्टी क्रिकेट खेल आज हुँदै

काठमाडौं । नेपाल र युगाण्डाको महिला क्रिकेट टोलीबीचको तेस्रा टी–ट्वान्टी क्रिकेट म्याच बिहीबार हुँदैछ । किर्तीपुरस्थित टियु क्रिकेट मैदानमा हुने यो खेल जित्दै नेपाल ५ खेलको श्रृंखला जोगाउन चाहन्छ । दिउँसो १ बजे सुरु हुने यो खेल हारेको अवस्थामा नेपालले श्रृंखला गुमाउनेछ । यसअघिका दुई खेल गुमाईसकेको नेपाल श्रृंखलामा २–० ले पछि परेको छ । […]

क्रिकेट खेल हेर्न नगरपालिकामा दुई दिन सार्वजनिक बिदा

रौतहट- बिदा दिने होडमा रौतहट सम्भवतः अग्रस्थानमा आएको छ । विशेष चाडपर्व लगायतमा बिदा दिनुलाई सामान्य मानिए पनि क्रिकेट खेल हेर्न समेत रौतहटको एक नगरपालिकाले दुई दिन बिदा दिएको छ ।रौतहटको इशनाथ नगरपालिकाले क्रिकेट प्रतियोगिता हेर्न दुई दिनको सार्वजनिक बिदा दिएको हो । नगरपालिकामा सञ्चालित अन्तरपालिका स्तरीय मेयर कप टी २० क्रिकेट प्रतियोगिता २०७८ अन्तिम […]

क्रिकेट खेल हेर्न नगरपालिकाले दियो २ दिन सार्वजनिक बिदा

काठमाडौँ । रौतहटको ईशनाथ नगरपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएको छ । अन्तर पालिका स्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चरणका खेल हेर्न नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो । नगर प्रमुख सन्तोष कुमार मेहता र उपप्रमुख हुस्ने आराले खेल व्यवस्थापनमा कर्मचारीहरू समेत सहभागी हुनुपर्ने भन्दै नगरपालिकाभर सार्वजनिक बिदा दिइएको […]

क्रिकेट खेल हेर्न नगरपालिकाले दियो २ दिन सार्वजनिक विदा

२५ फागुन, विराटनगर । रौतहटको ईशनाथ नगरपालिकाले आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको छ । अन्तर पालिकास्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चरणका खेल हेर्न नगरपालिकाले दुई दिन सार्वजनिक विदा दिएको हो । नगर प्रमुख सन्तोष कुमार मेहता र उपप्रमुख हुस्ने आराले खेल व्यवस्थापनमा कर्मचारीहरु समेत सहभागी हुनुपर्ने भन्दै नगरपालिकाभर सार्वजनिक विदा […]

नेपाल र भारतका टोली सम्मिलित क्रिकेट खेल विराटनगरमा

माेरङ – प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित 'मिल्स कप क्रिकेट' प्रतियोगिता यही फागुन २० गतेदेखि सुरु हुने भएको छ ।      मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीद्वारा आयोजित प्रतियोगितामा नेपालका र भारतका १६ टोली सम्मिलित खेल विराटनगर जुट मिल मैदानमा हुने छ । एकेडेमीका अध्यक्ष मुरारी चौधरीले नक आउट आधारमा टी–२० क्रिकेट प्रतियागितामा कटिहार क्रिकेट क्लब भारत, जोगबनी क्रिकेट क्लब भारत, भैरहवा क्रिकेट क्लब, जनकपुर क्र...