रुपन्देही । लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री एवम् जनमत पार्टी लुम्बिनी संसदीय दलका नेता चन्द्रकेश (सीके) गुप्ताविरुद्ध उनकी श्रीमतिले महिला हिंसाको उजुरी दर्ता गरेकी छन् । सिकेकी पत्नी कान्ति गुप्ताले हिंसा सम्बन्धी उजुरी दर्ता गराएपछि यसअघि बसेर समाधान गरेको विषय बाहिर आएको हो । सो पार्टीका केन्द्रीय अध्यक्ष सिके राउत पनि यही मुद्दामा आरोपित छन् । […]