शाहरूख पत्नी गौरीविरुद्ध उजुरी

बलिउड सुपरस्टार शाहरूख खानकी पत्नी गौरी खानविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । गौरी फिल्म निर्माता तथा चर्चित डिजाइनर हुन् ।

सम्बन्धित सामग्री

लुम्बिनीका पूर्वसामाजिक मन्त्रीमाथि पत्नी हिंसाको उजुरी

रुपन्देही । लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री एवम् जनमत पार्टी लुम्बिनी संसदीय दलका नेता चन्द्रकेश (सीके) गुप्ताविरुद्ध उनकी श्रीमतिले महिला हिंसाको उजुरी दर्ता गरेकी छन् । सिकेकी पत्नी कान्ति गुप्ताले हिंसा सम्बन्धी उजुरी दर्ता गराएपछि यसअघि बसेर समाधान गरेको विषय बाहिर आएको हो । सो पार्टीका केन्द्रीय अध्यक्ष सिके राउत पनि यही मुद्दामा आरोपित छन् । […]

५८ लाख रुपैयाँ ठगिएकाे भन्दै ज्याकी श्रफकी पत्नी आयशाले दिइन् प्रहरीमा उजुरी

भारतीय कलाकार ज्याकी श्रफकी पत्नी आयशा ५८ लाख रुपैयाँ धोकाधडी भएको भन्दै प्रहरीमा पुगेकी छन् ।

देउवाविरुद्ध उजुरी, पत्नी आरजूले बुझाइन् जवाफ

डडेल्धुरा :  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ पठाएका छन्।देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्नी डा. आरजू राणा देउवामार्फत उजुरीको जवाफ बुझाएका हुन्। देउवाले पठाएको जवाफ बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।देउवाले प्रमाणसहित जवाफ पठाएको उनले बताए। देउवालाई जवाफ पठाउन दिउँसो २ बजेसम्मको समय दिइएको थियो। 'बिहान साढे ११ बजे प्रधानमन्त्री देउवाज्यूले पठाउनु भएको जव

बहुविवाह आरोपित पूर्वअध्यक्ष राईविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । बहुविवाहको आरोप लागेका भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष महेश राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले भदौ १३ गते उजुरी दर्ता गरेपछि जिल्ला अदालत काठमाडौँले सोमबार आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । तर, ६ महिनासम्म वृत्तले उजुरी लिन मानेको थिएन । ११ दिनको फरकमा दुई विवाह गरेको प्रमाण फेला परेपछि महेशविरुद्ध पत्नी […]

नवाजुद्दीनकी श्रीमतीविरुद्ध उजुरी

एजेन्सी, ३१ असार । बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीकी पत्नी आलिया सिद्दिकीको फिल्म ‘होली काउ’की सह–निर्माता मञ्जु एम गढवालले प्रहरीसँग सुरक्षाको माग गरेकी छन् । यस सम्बन्धमा उनले मुम्बईको डीएन नगर पुलिस स्टेशनमा आवेदन पनि दिएकी छिन् । यो आवेदन बाहेक उनले आलिया सिद्दिकी विरुद्ध मुम्बईको अम्बोली पुलिस स्टेशनमा मुद्दा पनि दर्ता पनि गराएकी छिन्। आलियामाथि […]

मतदाताकाे अपमान गरेकाे भन्दै आरजु राणाविरुद्ध उजुरी

काठमाडाैँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। प्रधानमन्त्री पत्नी समेत रहेकी आरजु देउवाले बिहीबार डडेल्धुरामा आयाेजित चुनावी सभामा ‘कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने’ भन्दै दिएको अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै डडेल्धुराकै हरिशप्रसाद अवस्थीले उजुरी दिएका हुन्। आरजुले गृहजिल्ला डडेल्धुरामा बिहीबार आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने […]

पत्नी र दुई बच्चालाई घरभित्र गाडेको रहस्य ३ वर्षपछि यसरी खुल्यो

एजेन्सी, १७ भदौ । एकजना महिला र उनका दुई बच्चा तीन वर्षयता हराए । उनीहरुको खोजबिन भयो । तर, भेटिएनन् । आफन्तर प्रहरीमा उजुरी दिए । धेरै प्रयास भयो । आखिर महिला र उनका दुवै बच्चाको तीनवर्ष अगाडि नै हत्या भइसकेको खुल्यो । हत्यापछि उनीहरुलाई घरभित्रै गाडिएको रहेछ । यो घटना भारतको नयाँ दिल्ली नजिकैको […]

हनी सिंहविरुद्ध श्रीमतिले दिइन् घरेलु हिंसाको उजुरी

मुम्बई(दैनिक जागरण)– बलिउडमा आफ्नो गीतका लागि लोकप्रिय पञ्जाबी गायक यो यो हनी सिंहविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलू हिंसा कानून अनुसार उजुरी दर्ता गराएकी छन् । पत्नीको उजुरी पछि दिल्लीको तीस हजारी कोर्टले हनीलाई सूचना पठाउदै जवाफ दिन अनुरोध गरेको छ । शालिनीले यो यो हनी सिंह अर्थात् ह्रदेश सिंहविरुद्ध प्रोटेक्स अफ वुमन फ्रम डोमेस्टिक […]

पत्नी निशाद्वारा टेलिचलचित्र अभिनेता करण मेहरा र उनको परिवारविरुद्ध उजुरी दर्ता

एजेन्सी। पत्नी निशा रावलको निवेदनपछि भारतको चर्चित टेलिचलचित्र अभिनेता करण मेहरा र उनको परिवारविरुद्ध भारतको गोरेगाउँ पुलिश स्टेशनमा उजुरी दर्ता भएको छ। उजुरीमा निशाले करणको परिवारका अजय मेहरा, बेला मेहरा र कुणाल मेहरालाई पनि कुटपीटको आरोप लगाएकी छन्। त्यस्तै निशाले करणमाथि उनको खाताबाट एककरोड भारु निकालेको आरोपसमेत लगाएकी छन्। यसअघि ३१ मेमा पनि पुलिसले निशाको उजुरीपछि करणलाई पक्राउ गरेको थियो।