पत्नी निशाद्वारा टेलिचलचित्र अभिनेता करण मेहरा र उनको परिवारविरुद्ध उजुरी दर्ता

एजेन्सी। पत्नी निशा रावलको निवेदनपछि भारतको चर्चित टेलिचलचित्र अभिनेता करण मेहरा र उनको परिवारविरुद्ध भारतको गोरेगाउँ पुलिश स्टेशनमा उजुरी दर्ता भएको छ। उजुरीमा निशाले करणको परिवारका अजय मेहरा, बेला मेहरा र कुणाल मेहरालाई पनि कुटपीटको आरोप लगाएकी छन्। त्यस्तै निशाले करणमाथि उनको खाताबाट एककरोड भारु निकालेको आरोपसमेत लगाएकी छन्। यसअघि ३१ मेमा पनि पुलिसले निशाको उजुरीपछि करणलाई पक्राउ गरेको थियो।

सम्बन्धित सामग्री

लुम्बिनीका पूर्वसामाजिक मन्त्रीमाथि पत्नी हिंसाको उजुरी

रुपन्देही । लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री एवम् जनमत पार्टी लुम्बिनी संसदीय दलका नेता चन्द्रकेश (सीके) गुप्ताविरुद्ध उनकी श्रीमतिले महिला हिंसाको उजुरी दर्ता गरेकी छन् । सिकेकी पत्नी कान्ति गुप्ताले हिंसा सम्बन्धी उजुरी दर्ता गराएपछि यसअघि बसेर समाधान गरेको विषय बाहिर आएको हो । सो पार्टीका केन्द्रीय अध्यक्ष सिके राउत पनि यही मुद्दामा आरोपित छन् । […]

शाहरूख पत्नी गौरीविरुद्ध उजुरी

बलिउड सुपरस्टार शाहरूख खानकी पत्नी गौरी खानविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । गौरी फिल्म निर्माता तथा चर्चित डिजाइनर हुन् ।

बहुविवाह आरोपित पूर्वअध्यक्ष राईविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । बहुविवाहको आरोप लागेका भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष महेश राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले भदौ १३ गते उजुरी दर्ता गरेपछि जिल्ला अदालत काठमाडौँले सोमबार आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । तर, ६ महिनासम्म वृत्तले उजुरी लिन मानेको थिएन । ११ दिनको फरकमा दुई विवाह गरेको प्रमाण फेला परेपछि महेशविरुद्ध पत्नी […]

परपुरुषसँग रंगेहात फेला पारेपछि सिक्किममा नेपालीले गरे पत्नीको हत्या

पूर्वी सिक्किमको साम्लिकमा अस्थायी बसोबास गर्दै आएका एक नेपाली पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन् । आफ्नै घरमा परपुरुषसँग आपत्तिजनक अवस्थामा रंगेहात फेला पारेपछि वीरबहादुर रसाइलीले श्रीमतीको हत्या गरेको नर्थइस्ट टुडेले जनाएको छ । रसाइलीले आफ्नी पत्नी ३५ वर्षीया लक्ष्मी रसाइलीलाई नेपालकै लाक्पा शेर्पासँग फेला परेका थिए । रानीपुल प्रहरीका अनुसार अभियुक्तका छोराले आफ्नी आमाको हत्याको आरोपमा गत शनिबार उजुरी दर्ता गरेका थिए । उजुरीमा सो दिन साँझ ७ बजे रसाइलीले लाक्पासँग लक्ष्मीलाई आपत्तिजनक

हनी सिंहविरुद्ध श्रीमतिले दिइन् घरेलु हिंसाको उजुरी

मुम्बई(दैनिक जागरण)– बलिउडमा आफ्नो गीतका लागि लोकप्रिय पञ्जाबी गायक यो यो हनी सिंहविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलू हिंसा कानून अनुसार उजुरी दर्ता गराएकी छन् । पत्नीको उजुरी पछि दिल्लीको तीस हजारी कोर्टले हनीलाई सूचना पठाउदै जवाफ दिन अनुरोध गरेको छ । शालिनीले यो यो हनी सिंह अर्थात् ह्रदेश सिंहविरुद्ध प्रोटेक्स अफ वुमन फ्रम डोमेस्टिक […]

यस्तो छ अमेरिकामा प्रचण्डविरुद्ध दर्ता गरिएको उजुरी (उजुरीको प्रमाणसहित)

काठमाडौं। आज दिउँसो एउटा विषय सार्वजनिक भयो । विषय हो अमेरिकामा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उजुरी दर्ता हुनु । पत्नी सिता दाहालको उपचारका लागि अमेरिकामै रहेको बेला उनीविरुद्ध ...

अमेरिकामा प्रचण्डविरुद्ध उजुरी

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकामा उजुरी दर्ता गरिएको छ । पत्नी सिता दाहालको उपचारका लागि अमेरिकामै रहेको बेला उनीविरुद्ध मुद्दा हालिएको हो । केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक ...

पत्नी बलात्कार गरेको आरोपमा पति पक्राउ

रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा पत्नी बलात्कारको आरोपमा पति पक्राउ परेका छन्। जिल्लाको चन्द्रपुर नगरपालिका ५ निवासी एक महिलाले आफ्नै पति बिरुद्धमा बलत्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता गराएपछि पति गत पुस १ गते पक्राउ परेका हुन्। ३३ वर्षीया महिलाले पतिबिरुद्ध बलात्कारको आरोपमा मुद्धा दर्ता गराएको इलाका प्रहरी क...