काठमाडौँ । बहुविवाहको आरोप लागेका भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष महेश राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले भदौ १३ गते उजुरी दर्ता गरेपछि जिल्ला अदालत काठमाडौँले सोमबार आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । तर, ६ महिनासम्म वृत्तले उजुरी लिन मानेको थिएन । ११ दिनको फरकमा दुई विवाह गरेको प्रमाण फेला परेपछि महेशविरुद्ध पत्नी […]