काठमाडौं । नाडा अटो शो २०२३ आगामी भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । सन् २०१९ पछि पहिलो पटक भृकुटीमण्डपमा अटो शो आयोजना हुँदैछ । अघिल्लो वर्ष सरकारले पेट्रोल कारमा प्रतिबन्ध लगाएको कारण अटो शो आयोजना हुन सकेन । तर, यसपटक सबै मुख्य कम्पनीहरु अटो शोमा भाग लिँदैछन् । विशेषगरी टाटा, सुजुकी, हुन्डाई, किया, […]