काठमाडौं । हुन्डाई मोटर इन्डियाले आफ्नो चर्चित कार आई-२० मा दिएको डिजेल इन्जिनको उत्पादन बन्द गरेको छ । कम्पनीले भारतमा लागु भएको नयाँ प्रदुषण मापदण्ड (बीएस ६ फेज २) अनुसारको डिजेल इन्जिन बन्द गरेको हो । कोरियाली कार निर्माताले आई २०को डिजेल इन्जिन मोडललाई आफ्नो वेभसाइटबाट हटाएको हो । अब कम्पनीले पेट्रोल इन्जिनलाई अपग्रेड गरेर […]