काठमाडौं । हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतमा न्यू जेनेरेसन भर्नाको टिजर सार्वजनिक गरेको छ । कम्पनीले यसलाई आगामी महिनामै विक्री वितरण गर्ने गरी बुकिङ समेत खुला गरेको हो । नयाँ भर्ना भारतका सडकमा केहीपटक परीक्षणका क्रममा देखिएको थियो । कम्पनीले नयाँ भर्नामा १.५ लिटर पेट्रोल टर्बो र १.५ लिटर एमपीआइ इन्जिनको विकल्प दिएको छ । […]