नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा १ जना पक्राउ

मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ काँकडभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताए । प्रहरीले कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टरसमेत बरामद गरेको छ । सञ्चालक तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल जाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई पिसिआर ल्याब, विएण्डसी अस्पताल, नेसनल

सम्बन्धित सामग्री

नक्कली पीसीआर रिपोर्ट तयार गर्ने हेल्थ एसिसटेन्टसहित २ जना पक्राउ

चितवन : चितवन प्रहरीले नक्कली पीसीआर रिपोर्ट तयार गर्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देव हस्पिटल प्रालि चौबीसकोठीका हेल्थ एसिसटेन्ट सन्दीप सापकोटा र रत्ननगर नगरपालिका वडा नम्बर ६ बस्ने प्रकाश न्यौपाने रहेका छन्। उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

कान्तिपुर र नागरिक सामुदायिक अस्पतालको ल्याबबाट नक्कली पीसीआर रिपोर्ट

काठमाडौँको तीनकुनेमा सञ्चालित कान्तिपुर अस्पताल र भक्तपुरको नागरिक कम्युनिटी टिचिङ अस्पतालको ल्याबले नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको थाहा भएको छ । कोभिड–१९ परीक्षणको पीसीआर रिपोर्ट ‘नक्कली’ बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।कान्तिपुर अस्पतालको ल्याबबाट नक्कली पीसीआर रिपोर्ट बनाउने कर्मचारी माधव मैनाली र बिचौलिया नगेन्द्रकुमार यादवलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । नागरिक कम्युनिटी अस्पतालको ल्याबका मेनेजर प्रशन्न

पीसीआर रिपोर्ट नक्कली बनाउने पक्राउ

झापा- मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताए । प्रहरीले कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टरसमेत बरामद गरेको छ । सञ्चालक तामाङले प्रयोग […]

काठमाडौँबाट कुवेत जान खोजेका भारतीय नागरिकको साथमा नक्कली पीसीआर रिपोर्ट

काठमाडौँबाट कुवेत जान खोजेका एकजना भारतीय नागरिकको पीसीआर रिपोर्ट नक्कली रहेको खुलेको छ । सोमबारको कुवेत हिँडेका भारतीय नागरिकको पीसीआर रिपोर्ट शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थलमा खटिएका स्वास्थ्य मन्त्रालयका कर्मचारीले गौशाला प्रहरीलाई खबर गरेका थिए ।भारतीय नागरिक तसलीम अहमदलाई प्रहरीले पक्राउ गरेर पुनः परीक्षण गरायो । पुनः परीक्षण गराउँदा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । रिपोर्ट पोजेटिभ आएपछि उनलाई कीर्तिपुरस्थित आयुर

मेनपावरका एजेन्टले बनाउँछन् नक्कली पीसीआर रिपोर्ट

काठमाडौं । फ्लाई दुवईको विमानबाट दुबई जान लागेका ७ जना शनिवार साँझ त्रिभुवन विमानस्थलमा पक्राउ परे । पर्यटक भिषामा विदेश जान लागेका उनीहरु पक्राउ पर्नुको कारण हो, ‘कोरोना परीक्षणको नक्कली पीसीआर रिपोर्ट ।’विमानका कर्मचारीले शंका लागेर जाँच गर्दा उनीहरुको पीसीआर परिक्षण रिपोर्ट नक्कली रहेको भेटियो । पीसीआर रिपोर्ट नक्कली पुष्टि भएपछि विमानस्थलका कर्मचारीले उनीहरुलाई प्रहरीको जिम्मा लगाए ।नक्कली पीसीआर रिपोर्ट देखाएर विमान चढ्न लागेका ७ जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुर

नक्कली पीसीआर रिपोर्ट बनाएर दुबई जान लागेका ७ जना पक्राउ

नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लगेका ७ जनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । फ्लाइ दुबईको उडानमार्फत युएईको दुबई जान लागेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारवाहीको महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको छ । पक्राउ परेका व्यक्तिहरु जि.सल्यान खइरागर-०९ मुलखोला स्थायी वतन भएका राहदानी नम्बर ११५८०७६७ वाहक दिनेश सिंह, जि.धनुषा भुचक्रपुर-९ स्थायी वतन भएका  राहदानी नम्बर ०९७५३३२६ वाहक तेज नारायण महत्तो, जि.धनुषा लक्ष्मीनिवास-९ स्थायी वतन भ...

नक्कली पीसीआर रिपोर्ट बनाएर दुबइ उड्न लागेका ७ जना पक्राउ

१९ पुस, काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको  टोली शनिबार साँझ दुबई जना लागेको थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । यस सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीको […]