नक्कली पीसीआर रिपोर्ट बनाउने कान्तिपुर र नागरिक सामुदायिक अस्पतालबाट चार जना पक्राउ

काठमाडौं, माघ १९ । प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउँदै आएका दुई वटा अस्पतालबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार नक्कली पीसीआर रिपोर्ट बनाउने काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुको गठ्ठघरमा रहेका नागरिक सामुदायिक अस्पतालका चार जनालाई पक्राउ गरेको हो । धनुषा विदेह नगरपालिका–४ रोशनकुमार छिट्टान, काभ्रेपलान्चोक तेमाल गाउँपालिका–७ का […]