विराटनगरमा विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु

विराटनगर– विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका योजना अघि सारेको छ । उत्तरी क्षेत्रभन्दा दक्षिण क्षेत्र तुलनात्मक रुपमा विकासमा पछि परेको भन्दै महानगरले विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु गरेको हो । केही हप्ताअघि वडा नं १४ स्थित रानीपोखरीमा रु पाँच करोडभन्दा बढीको लागतमा निर्माण हुने ग्रिनपार्कको शिलान्यास गरेको महानगरले सोही ठाउँमा अवस्थित मन्ठापोखरीको […]

सम्बन्धित सामग्री

क्षमता अभिवृद्धि सुरु

विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जिल्ला नगर र वस्तुगत संघहरुको क्षमता अभिवृद्धि र संस्थागत सबलीकरणको काम सुरु गरेको छ । महासंघले बिहीबारदेखि विराटनगरमा दुई दिने कार्यशालामार्फत संघहरुका पदाधिकारी, सदस्य र सचिवालयका कर्मचारीहरुलाई सहभागी गराएर क्षमता अभिवृद्धि र संस्थागत सबलीकरणको काम अघि बढाएको हो । महासंघका अध्यक्ष राजेन्द्र राउतले विषम परिस्थितिका कारण हुन नसकेको […]

विराटनगरका व्यवसायीको नेतृत्व क्षमता विकास गरिने

मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले नगर, जिल्ला र वस्तुगत संघहरूको क्षमता अभिवृद्धि र सवलीकरणको काम सुरु गरेको छ। विराटनगरमा बिहीबारबाट सुरु भएको दुईदिने कार्यशालामा महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले पछिल्लो समय नगर, जिल्ला, नगर र वस्तुगत संघहरूको सम्बन्ध सुदृढ बनाउँदै संघका पदाधिकारी तथा सदस्यहरूको नेतृत्व क्षमता विकास गर्नुपर्नेमा जोड दिए। विगतमा […]

विराटनगरको विकासका लागि एडीबीद्वारा तेस्रो चरणको काम सुरु

विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीबी)ले तेस्रो चरणको काम सुरु गरेको छ ।एडीबीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँत भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको छ । एडीबीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, सहरी सडक पूर्वाधार, प्रादेशिक बसपार्क निर्माण […]

विराटनगरमा एडीबीले सुरु गर्‍यो तेस्रो चरणको काम

विराटनगर । विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीबी)ले तेस्रो चरणको काम सुरु गरेको छ । एडीबीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र महानगरका पदाधिकारीसँग भेटघाटन गरी हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेका हुन् । एडीबीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, सहरी...

विराटनगरको विकासका लागि एडीबीद्वारा तेस्रो चरणको काम सुरु

विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीबी)ले तेस्रो चरणको कार्य सुरु गरेको छ । एडीबीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसित भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको हो । एडीबीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, सहरी सडक पूर्वाधार, प्रादेशिक बसपार्क निर्माण र ल्याण्डपुलिङका लागि डिपीआरको काम सुरु भइसकेको छ । निर्वाचित भएर आएलगत्तै मेयर कोइरालाले विराटनगरक

नर्भिकले विराटनगरमा पनि आइभिएफ सेन्टर सञ्चालन गर्ने

नर्भिक अस्पतालको अन्तराष्ट्रिय स्तरको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौँ बाहिर पनि बिस्तार हुने भएको छ ।नर्भिकको आइभिएफ सेन्टरको सेवा विराटनगरमा समेत विस्तार हुने भएको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आइभिएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ ।विराटनगरको शनिहाट क्षेत्रमा सुविधासम्पन्न नर्भिक आइभिएफ सञ्चालन […]

नर्भिकले विराटनगरमा पनि आइभीएफ सेन्टर सञ्चालन गर्ने

नर्भिक अस्पतालको अन्तर्राष्ट्रिय स्तरको आइभीएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौबाहिर पनि बिस्तार हुने भएको छ । नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो । नर्भिक अन्तराष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आइभिएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ । विराटनगरको शनिहाट क्षेत्रमा सुविधासम्पन्न नर्भिक आइभिएफ सञ्चालन हुनेछ । नर्भिकले थापाथलीमा भने २०७८ को असा

विराटनगरमा ऋषिदेव समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण सुरु

मोरङ – तराई क्षेत्रमा बसोवास गर्दै आएका विपन्न समुदाय ऋषिदेवका लागि विराटनगरमा महानगर आवास योजनाअनुरूप एकीकृत बस्ती निर्माण सुरु भएको छ। नेपाली कांग्रेस प्रदेश १ प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा महानगरपालिका, सहारा नेपाल, जीवन विकास समाज र ह्याविट्याट फर नेपालसहितको साझेदारीमा महानगर आवास योजनाअनुरूप काम सुरु भएको हो। बुधबार एक कार्यक्रमका अवसरमा प्रमुख […]

कोरोना पराजित भइसक्यो, अझै भ्याक्सिन आउँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस पराजित भइसकेको बताएका छन्। विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भ्याक्सिन आइसकेकोले कोरोनालाई पराजित गरिसकेको बताएका हुन्। ओलीले भारतबाट आएको भ्याक्सिन दिने काम सुरु भइसकेको र भोलि भारतबाट थप भ्याक्सिन आउने समेत बताए। यस्तै, चीनबाट समेत चाँडै भ्याक्सिन आउने ओलीले बताए। प्रदेश…