विराटनगरमा ऋषिदेव समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण सुरु

मोरङ – तराई क्षेत्रमा बसोवास गर्दै आएका विपन्न समुदाय ऋषिदेवका लागि विराटनगरमा महानगर आवास योजनाअनुरूप एकीकृत बस्ती निर्माण सुरु भएको छ। नेपाली कांग्रेस प्रदेश १ प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा महानगरपालिका, सहारा नेपाल, जीवन विकास समाज र ह्याविट्याट फर नेपालसहितको साझेदारीमा महानगर आवास योजनाअनुरूप काम सुरु भएको हो। बुधबार एक कार्यक्रमका अवसरमा प्रमुख […]

सम्बन्धित सामग्री

रुकुममा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु

भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको चौरजहारीमा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १२ को टाकुरी टोलमा २१ वटा घर निर्माणको थालनी गरिएको हो ।

भीमदत्त नगरको सोनापुरमा एकीकृत नमुना बस्ती निर्माण सुरु

कञ्चनपुरको पश्चिम महाकाली नदीतटीय क्षेत्र सोनापुर गाउँमा एकीकृत नमुना बस्ती निर्माण सुरु गरिएको छ। भीमदत्त

विराटनगरमा ऋषिदेव समुदायका लागि एकीकृत नमुना बस्ती बनाइँदै

विराटनगर । विराटनगर महानगरपालिका–१२ को मलनवा टोलमा विपन्न ऋषिदेव समुदायका लागि एकीकृत बस्ती निर्माण सुरु भएको छ । काप्रदेश सभा सदस्य केदार कार्कीको अगुवाइमा विराटनगर महानगरपालिका, ह्याबिटेट नेपाल, सहारा नेपाल र जीवन विकास समाजसहितको साझेदारी तथा संलग्नतामा महानगर आवास योजनाअनुरूप बस्ती निर्माणको काम थालनी गरिएको हो ।  कार्कीकाअनुसार यसमा कुल १४५...