विराटनगरको विकासका लागि एडीबीद्वारा तेस्रो चरणको काम सुरु

विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीबी)ले तेस्रो चरणको काम सुरु गरेको छ ।एडीबीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँत भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको छ । एडीबीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, सहरी सडक पूर्वाधार, प्रादेशिक बसपार्क निर्माण […]

सम्बन्धित सामग्री

प्रचण्डसँग माडीवासीको गुनासो– तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

तपाईं चितवन–३ को जनप्रतिनिधि हुँदा नयाँ उत्साह थियो । विकासका काम सुरु भएका थिए । अहिले लथालिङ्ग छ । तपाईंले चितवन छाडेपछि माडीको बिचल्ली भयो

योजना छनोटमा नगरवासीको सहभागिता बढाउँदै हेटौँडा उपमहानगर

हेटौँडा उपमहानगरपालिकाले नगरको विकासका लागि योजना छनोटमा नगरबासीको प्रत्यक्ष सहभागिता बढाउन वडास्तरबाटै योजना छनोटको काम सुरु गरेको छ ।  उपमहानगरपालिकाले आर्थिक वर्ष ०८१÷८२ को लागि वार्षिक योजना निर्माण गर्ने उद्देश्यले वडास्तरबाटै...

न्याम्सको विकास र विस्तारका लागि डा भुपेन्द्रले सार्वजनिक गरे सात बुँदे योजना

डा बस्नेतले प्रतिष्ठानको निमित्त उपकुलपति रहे पनि न्याम्सको विकासका लागि काम सुरु गर्ने र भविष्यमा आउने उपकुलपतिले पनि यी विषयमा जोड दिँदा उत्तम हुने भएकाले सात बुँदे योजना तयार पारेको जानकारी दिए।

विराटनगरमा विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु

विराटनगर– विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका योजना अघि सारेको छ । उत्तरी क्षेत्रभन्दा दक्षिण क्षेत्र तुलनात्मक रुपमा विकासमा पछि परेको भन्दै महानगरले विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु गरेको हो । केही हप्ताअघि वडा नं १४ स्थित रानीपोखरीमा रु पाँच करोडभन्दा बढीको लागतमा निर्माण हुने ग्रिनपार्कको शिलान्यास गरेको महानगरले सोही ठाउँमा अवस्थित मन्ठापोखरीको […]

विराटनगरको विकासका लागि एडीबीद्वारा तेस्रो चरणको काम सुरु

विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीबी)ले तेस्रो चरणको कार्य सुरु गरेको छ । एडीबीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसित भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको हो । एडीबीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, सहरी सडक पूर्वाधार, प्रादेशिक बसपार्क निर्माण र ल्याण्डपुलिङका लागि डिपीआरको काम सुरु भइसकेको छ । निर्वाचित भएर आएलगत्तै मेयर कोइरालाले विराटनगरक

झण्डै  पाँच करोडको लागतमा पर्यटन पदमार्ग बन्दै

सोलुखुम्बु – पर्यटनको राम्रै गन्तव्यका रुपमा रहेको सोलुखुम्बुको सोलु-दूधकुण्ड नगरपालिकामा झण्डै पाँच करोड रुपैयाँको लागतमा पर्यटन पदमार्ग बन्ने भएको छ । पर्यटन-पूर्वाधार विकासका लागि नगरपालिकाको पहलमा पर्यटन विभागबाट पिकेडाँडा हुँदै दूधकुण्ड पोखरीसम्मको पर्यटक पदमार्ग निर्माणका लागि चार करोड ७७ लाख रुपैयाँ प्राप्त भएसँगै काम सुरु भएकाे छ । पिकेडाँडा–जुनबेसी–मोपुङ–थुप्तेन छोलिङ गुम्बा–सर्सवेनी–टाक्सिन्दु जोड्ने लक्ष्य राखिएको पदमार्गको शिलान्यास गर्दै सोलुदूधकुण्ड नगरपालिक...

कर्णाली र सुदूरपश्चिमका ८६ स्थानीय तहमा एकीकृत बस्ती बन्दै

कर्णाली र सुदूरपश्चिम प्रदेशका ८६ स्थानीय तहमा एकीकृत बस्ती विकास गरिने भएको छ । आगामी आर्थिक वर्षबाट ती स्थानीय तहहरूमा बस्ती विकासका लागि काम सुरु हुने संघीय मामिला तथा सामान्य प्रशासन...

सुनकोशी गाउँपालिकामा दलित नमुना बस्ती विकासको काम सुरु

ओखलढुङ्गा । सुनकोशी गाउँपालिका, च्यानममा दलित नमुना बस्ती विकासको काम सुरु भएको छ । दुई वर्षअघिको वर्षामा पहिराबाट प्रभावित स्थानीय १९ घर दलित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न दलित नमुना बस्ती विकासको काम थालिएको हो । सुनकोशी गाउँपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनका आधार संरचना निर्माणको काम थालिएको छ । च्यानममा दलित बस्ती विकासका लागि […]

गाउँपालिका समृद्ध बनाउने अभियान सुरु

मनिराज पाण्डे, उज्यालो ।  कालिकोट, वैशाख १३ – पलाँता गाउँपालिकाले गाउँपालिकाभित्र विकासका काम सुरु गरेको छ । गाउँपालिकामा सडक, खानेपानी, व...

‘दमक भ्युटावर’को आसपासमा एकीकृत जग्गा व्यवस्थापनको काम सुरु

झापाको दमकमा निर्माणाधीन ‘दमक भ्युटावर’को आसपासमा एकीकृत जग्गा व्यवस्थापनको काम सुरु भएको छ। नेपालकै सबभन्दा अग्लो हुने भनिएको भ्युटावरसँगै ‘स्मार्ट सिटी’ अर्थात् नयाँ सहर विकासका लागि एकीकृत जग्गा व्यवस्थापनको प्रक्रिया सुरु भएको हो।