काठमाडौं जिल्लाको उत्तरी भेगमा पर्ने गोकर्णेश्वर नगरपालिका अन्तर्गत सुन्दरीजल लगायत क्षेत्रका बासिन्दा शिवपुरी आरक्षणका कारण आवत जावतका लागि पनि शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा काठमाडौं क्षेत्र नं. ३ का सांसद सन्तोष चालिसेले बैठकको शुन्य समयमा सो कुराको जानकारी दिंदै शुल्क लिने कार्य बन्द गराउन ध्यानाकर्षण गराउनुभएको हो । बैठकमा बोल्दै चालिसेले …