काठमाण्डाै – समाचार सामग्रीका लागि फेसबुक र गुगलले पैसा तिर्नुपर्ने कानुन अस्ट्रेलियामा पारित भएको छ । यो कानुन संसारकै पहिलो कानुन भएको बताइएकाे छ ।
अमेरिकी प्रविधि संस्थाले यो कानुनको विरोध गरेका थिए । गएको हप्ता यो कानुनका कारण फेसबुकले अस्ट्रेलियामा फेसबुकका समाचार हेर्न र शेयर गर्न बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि पछि खुला गरिएको थियो ।
वार्तापछि संशोधनसहित कानुन पारित भएको हो । संशोधन कानुनअनुसार फेसबुक र गुगलले केही नियमबाट छुट पाउन सक्ने छन् । तर दुवै कम्पनी अस्ट्रेलिया...