अब ट्वीटर प्रयोगकर्ताले पैसा तिर्नुपर्ने मस्कको घोषणा

काठमाडाै‌ । सामाजिक सञ्जाल ट्वीटर किनेपछि संसारकै सबैभन्दा धनी व्यक्ति बनेका एलोन मस्कले ट्वीटर प्रयोगकर्ताहरूले आगामी दिनमा पैसा तिर्नुपर्ने घोषणा गरेका छन् । ट्वीटर किनेदेखि नै चर्चामा रहेका मस्कले ट्वीटरको प्रयोग गर्न केही पैसा तिर्नुपर्ने हुन सक्ने बताएका छन् । यद्यपी, मस्कले अनौपचारिक प्रयोगकर्ताहरूको लागि निः शुल्क हुने बताएका छन् । मस्कले ट्वीटर मार्फत आनौपचारिक […]