शव जलाउन पनि पैसा तिर्नुपर्ने कस्तो नियम हो ?

काठमाडौंको पशुपतिनाथ मन्दिरमा दैनिक सयौं जनाको दाहसंस्कार गरिन्छ । एउटा शव जलाउनलाई न्यूनतम ३५ र अधिकतम ५० हजार रुपियाँ खर्च गर्नुपर्ने हुन्छ । अधिकांश व्यक्तिहरु काजकिरिया गर्नका निम्ति पशुपतिमै बसोबास गर्छन् । त्यहाँ पनि पैसा हुने र नहुनेलाई छुट्याउने गरेको पाइन्छ । १३ दिन किरिया बस्न झन्डै लाखले पुग्दैन । जो धनी छ उसले राम्रो […]

सम्बन्धित सामग्री

इलाम अस्पतालमा डेंगु र मलेरिया जाँच गर्न पैसा तिर्नुपर्ने

इलाम । इलाम अस्पतालमा कीट अभाव भएपछि बिरामीले निःशुल्क जाँच गराउने रोग जाँच्न पनि पैसा तिर्नुपरेको छ । डेंगु र मलेरिया जाँच गराउन पैसा तिर्नुपरेको हो । करिब सातायता बिरामीले डेंगु र मलेरियालगायत जाँच गराउन पैसा तिर्नुपरेको बताएका छन् । अस्पतालले सरकारी तवरबाट कीट प्राप्त भएसम्म यस्ता बिरामीको निःशुल्क जाँच गर्ने तर अस्पतालले किनेको कीटको […] The post इलाम अस्पतालमा डेंगु र मलेरिया जाँच गर्न पैसा तिर्नुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रोजेको च्यानलको मात्र पैसा तिर्नुपर्ने

काठमाडौं, साउन ३ । सरकारले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरूमा ‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा ल्याएको छ । यससँगै ग्राहकलाई लिन मन नलागेको विदेशी च्यानललाई पनि शुल्क तिर्नुपर्ने बाध्यात्मक व्यवस्था अन्त्य भएको छ । आला कार्ट प्रणालीमा विदेशी वा स्वदेशी जुन च्यानल आफूलाई हेर्न मन लाग्छ त्यसैको मात्रै पैसा तिर्नुपर्ने सुविधा हुन्छ । सरकारले लामो समयदेखि […]

“मामाघर, ससुराली जान पनि पैसा तिर्नुपर्ने बाध्यता”

काठमाडौं जिल्लाको उत्तरी भेगमा पर्ने गोकर्णेश्वर नगरपालिका अन्तर्गत सुन्दरीजल लगायत क्षेत्रका बासिन्दा शिवपुरी आरक्षणका कारण आवत जावतका लागि पनि शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा काठमाडौं क्षेत्र नं. ३ का सांसद सन्तोष चालिसेले बैठकको शुन्य समयमा सो कुराको जानकारी दिंदै शुल्क लिने कार्य बन्द गराउन ध्यानाकर्षण गराउनुभएको हो । बैठकमा बोल्दै चालिसेले …

ट्वीटरमा डिएम गर्न पनि पैसा तिर्नुपर्ने !

काठमाडौं । एलन मस्कले ४४ अर्ब डलरमा माइक्रो ब्लगिङ साइट ट्वीटर खरीद गरेसँगै एकाएक महत्वपूर्ण निर्णयहरु लिइरहेका छन् । अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने नियम लागू गरेका मस्कले कम्पनीका कर्मचारीलाई सप्ताहन्तमा समेत विदा नलिइकन १२ घण्टा काम गर्न आदेश दिएका छन् । यसैबीचमा ट्वीटर प्रयोगकर्ताका लागि अर्को चिन्ता थपिएको छ […]

अब फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चलाउन पैसा तिर्नुपर्ने !

२० भदौ, काठमाडौं । मेटा कम्पनीले छिटै आफ्ना विभिन्न सोसल मिडिया प्लाटफर्म प्रयोगकर्ताका लागि विभिन्न सशुल्क फिचरहरु ल्याउने तयारी गरेको छ । सोसल मिडिया दिग्गज कम्पनी मेटाले कम्पनीमा एक नयाँ संरचना खडा गर्दैछ जसको काम फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपमा सशुल्क फिचरका लागि काम गर्नु हुनेछ । उक्त शाखाको प्रमुखमा प्रतिति राय चौधरी हुनेछिन् जो यसअघि […]

अब ट्वीटर प्रयोगकर्ताले पैसा तिर्नुपर्ने मस्कको घोषणा

काठमाडाै‌ । सामाजिक सञ्जाल ट्वीटर किनेपछि संसारकै सबैभन्दा धनी व्यक्ति बनेका एलोन मस्कले ट्वीटर प्रयोगकर्ताहरूले आगामी दिनमा पैसा तिर्नुपर्ने घोषणा गरेका छन् । ट्वीटर किनेदेखि नै चर्चामा रहेका मस्कले ट्वीटरको प्रयोग गर्न केही पैसा तिर्नुपर्ने हुन सक्ने बताएका छन् । यद्यपी, मस्कले अनौपचारिक प्रयोगकर्ताहरूको लागि निः शुल्क हुने बताएका छन् । मस्कले ट्वीटर मार्फत आनौपचारिक […]

अब यस्ता प्रयोगकर्ताले ट्विटर चलाउन पैसा तिर्नुपर्ने

अहिलेसम्म मानिसहरूले ट्विटर प्रयोग गर्न कुनै प्रकारको पैसा तिर्नुपर्दैन । तर, भविष्यमा ट्विटरका लागि पैसा तिर्नुपर्ने हुन सक्छ ।यो जानकारी माइक्रोब्लगिङ साइट ट्विटर किनेका एलन मस्कले दिएका हुन् ।उनले ट्वीटरमा भने, ‘ट्विटर सधैं सामान्य प्रयोगकर्ताहरूको लागि निःशुल्क हुनेछ तर त्यहाँ व्यावसायिक र सरकारी प्रयोगको लागि केही शुल्क लाग्न सक्छ ।’यस्तो अवस्थामा सरकारी वा व्यापारिक कम्पनी वा संस्थाले ट्विटरको सेवा लिएमा केही रकम तिर्नुपर्ने हुनसक्छ ।Twitter will always be free for casual

ट्वीटर चलाउन पैसा तिर्नुपर्ने !

काठमाडौं : सामाजिक सञ्जाल ट्वीटर चलाउन अब पैसा तिनुपर्ने भएको छ। माइक्रोब्लगिङ साइट ट्वीट खरिद गरेका एलन मस्कले अब ट्वीटर चलाउँदा पैसा तिनुपर्ने हुनसक्ने बताएका हुन्। अहिलेसम्म सबैले ट्वीटर निःशुल्क प्रयोग गर्दै आएका छन्। ‘सामान्य प्रयोगकर्ताले ट्वीटर सधैंभरी निःशुल्क प्रयोग गर्न सक्छन’, मस्कले ट्वीट गरेका छन्, ‘तर व्यवसायिक र सरकारी प्रयोगका लागि केही मूल्य तिर्नुपर्ने हुन सक्छ।’ व्यक्तिगत तवरमा शुल्क नलागे पनि संस्थागतमा भने सेवा वापतको शुल्क लिने तय

समाचार सामग्रीका लागि फेसबुक र गुगलले पैसा तिर्नुपर्ने कानुन अस्ट्रेलियामा पारित

काठमाण्डाै – समाचार सामग्रीका लागि फेसबुक र गुगलले पैसा तिर्नुपर्ने कानुन अस्ट्रेलियामा पारित भएको छ । यो कानुन संसारकै पहिलो कानुन भएको बताइएकाे छ ।  अमेरिकी प्रविधि संस्थाले यो कानुनको विरोध गरेका थिए । गएको हप्ता यो कानुनका कारण फेसबुकले अस्ट्रेलियामा फेसबुकका समाचार हेर्न र शेयर गर्न बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि पछि खुला गरिएको थियो ।  वार्तापछि संशोधनसहित कानुन पारित भएको हो । संशोधन कानुनअनुसार फेसबुक र गुगलले केही नियमबाट छुट पाउन सक्ने छन् । तर दुवै कम्पनी अस्ट्रेलिया...