अब यस्ता प्रयोगकर्ताले ट्विटर चलाउन पैसा तिर्नुपर्ने

 अहिलेसम्म मानिसहरूले ट्विटर प्रयोग गर्न कुनै प्रकारको पैसा तिर्नुपर्दैन । तर, भविष्यमा ट्विटरका लागि पैसा तिर्नुपर्ने हुन सक्छ ।यो जानकारी माइक्रोब्लगिङ साइट ट्विटर किनेका एलन मस्कले दिएका हुन् ।उनले ट्वीटरमा भने, ‘ट्विटर सधैं सामान्य प्रयोगकर्ताहरूको लागि निःशुल्क हुनेछ तर त्यहाँ व्यावसायिक र सरकारी प्रयोगको लागि केही शुल्क लाग्न सक्छ ।’यस्तो अवस्थामा सरकारी वा व्यापारिक कम्पनी वा संस्थाले ट्विटरको सेवा लिएमा केही रकम तिर्नुपर्ने हुनसक्छ ।Twitter will always be free for casual

सम्बन्धित सामग्री

इलाम अस्पतालमा डेंगु र मलेरिया जाँच गर्न पैसा तिर्नुपर्ने

इलाम । इलाम अस्पतालमा कीट अभाव भएपछि बिरामीले निःशुल्क जाँच गराउने रोग जाँच्न पनि पैसा तिर्नुपरेको छ । डेंगु र मलेरिया जाँच गराउन पैसा तिर्नुपरेको हो । करिब सातायता बिरामीले डेंगु र मलेरियालगायत जाँच गराउन पैसा तिर्नुपरेको बताएका छन् । अस्पतालले सरकारी तवरबाट कीट प्राप्त भएसम्म यस्ता बिरामीको निःशुल्क जाँच गर्ने तर अस्पतालले किनेको कीटको […] The post इलाम अस्पतालमा डेंगु र मलेरिया जाँच गर्न पैसा तिर्नुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....