सौगात र दयाहाङ अभिनित फिल्म ‘२ नम्बरी’को प्रदर्शन मिति परिवर्तन, असोज २१ मा रिलिज हुने

काठमाडौं : दिपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’को प्रदर्शन मिति परिवर्तन गरिएको छ। यो फिल्म आगामी असोज २१ गते रिलिज हुने पक्का भएको हो। यसअघि यो फिल्म कात्तिक ४ गते प्रदर्शन हुने भनिएको थियो। तर, निर्माण पक्षले अब यो फिल्मको प्रदर्शन मिति दुई साता अगाडि सारेको हो। प्रस्तुतकर्ता किरण नेपालीले…

सम्बन्धित सामग्री

को हुन् बहुचर्चित फिल्म ‘केरला स्टोरी’की नायिका अदा शर्मा ?

काठमाडौं । गत ५ मेमा रिलिज भएको भारतीय फिल्म ‘द केरला स्टोरी’ ट्रेलर सार्वजनिक भएदेखि नै चर्चामा छ । रिलिज हुनेबित्तिकै फिल्मले धेरै विवादको सामना गर्नुपर्‍यो । यी विवादको सबैभन्दा ठूलो कारण फिल्मको कथा नै थियो । निर्देशक सुदीप्तो सेनको यो फिल्म केरलाका हिन्दू महिलाको कथा हो, जसलाई धर्म परिवर्तन गरेर सिरिया लगिएको थियो । […]

‘पठान’ का केहि दृश्य र ‘बेशराम रंग’ गीत परिवर्तन हुने

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ का केहि दृश्य र ‘बेशराम रंग’ गीत परिवर्तन गरिने भएको छ । सेन्ट्रल बोर्ड फर फिल्म सर्टिफिकेशन (सीबीएफसी) ले बिहीबार फिल्म निर्मातालाई परिवर्तनका लागि केही सुझाव दिएको हो । ‘फिल्म रिलिज अगाडि हामीलाई परिमार्जित संस्करण बुझाउन निर्मातालाई आग्रह गरेका छौं’ पठान विवादका […]

पठानका केहि दृश्य र गीत ‘बेशराम रंग’ परिवर्तन हुने

शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ का केहि दृश्य र गीत ‘बेशराम रंग’ परिवर्तन गरिने भएको छ । सेन्ट्रल बोर्ड फर फिल्म सर्टिफिकेशन (सीबीएफसी) ले बिहीबार फिल्म निर्मातालाई परिवर्तनका लागि केही सुझाव दिएको हो । ‘फिल्म रिलिज अगाडि हामीलाई परिमार्जित संस्करण बुझाउन निर्मातालाई आग्रह गरेका छौं’ पठान विवादका बिषयमा सीबीएफसीका अध्यक्ष प्रशुन जोशीले भने ।फिल्म नजिकबाट हेरेपछि सेन्सर बोर्डले यस्तो सुझाव दिएको हो । सीबीएफसीका अध्यक्ष जोशीले सेन्सर बोर्डले सधैं

फिल्म ‘टाइगर ३’ को रिलिज मिति परिवर्तन

एजेन्सी । भारतीय अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको फिल्म ‘टाइगर ३’ को निर्माताले नयाँ रिलिज मिति घोषणा गरेका छन् । यसअघि यो फिल्म २१ अप्रिल २०२३ मा रिलिज हुने तय भएपनि अब २०२३ को दिपावलीको अवसरमा हलमा रिलिज हुनेछ । यससँगै निर्माताले फिल्ममा सलमानको लुक पनि दर्शकसँग सेयर गरेका छन् । सलमानको लुक […]

यसकारण अक्षयको ‘पृथ्वीराज’को नाम ‘सम्राट पृथ्वीराज’ बनाइयो

काठमाडौँ – अभिनेता अक्षय कुमारको रिलिज हुन लागेको फिल्म ‘पृथ्वीराज’ले नाम परिवर्तन गरेको छ। फिल्म निर्माण कम्पनी यशराज फिल्म स्टुडियोले करणी सेनाको विरोधका कारण नाम परिवर्तन गर्दै फिल्मको नाम अब ‘सम्राट पृथ्वीराज’ राख्ने निर्णय लिएको हो। फिल्म यही ३ जुनमा रिलिज हुँदैछ। यो फिल्म रिलिज हुने तयारी भइरहँदा करणी सेनाले यशराज स्टुडियोसँग फिल्मको नाम फेर्न […]

एकसाथ रिलिज होला त ‘केजीएफ २’ र ‘ए मेरो हजुर ४’ ?

पछिल्लो समय बलिउड फिल्मका कारण थुप्रै नेपाली फिल्मका रिलिज मिति परिवर्तन भएका छन् । नेपालमा बलिउड फिल्मले समेत राम्रो दर्शक पाउने भएकाले नेपाली फिल्मले बाध्य भएर आफ्नो फिल्म बलिउड फिल्मसँग भिड्ने भएमा रिलिज सार्ने गर्छन् ।यस्तैमा हिन्दी फिल्मको मारमा फिल्म ‘ए मेरो हजुर ४’ पनि पर्ने देखिएको छ । १ वैशाखमा प्रदर्शन मिति तोक्दै प्रचार प्रसार गरिरहेको यो फिल्म साउथ फिल्म ‘केजीएफ २’ को कारण मारमा पर्ने देखिएको हो । १ वैशाखमै आउन लागेको ‘केजीएफ २’ साउथ स्टार यश

४८ वर्षपछि ब्ल्याक एण्ड ह्वाइट फिल्म ‘राधा’

२७ फागुन, काठमाडौं । २०३० सालमा बनेको ‘मनको बाँध’ पछिल्लो श्यामश्वेत नेपाली फिल्म थियो । त्यसअघि बनेका आमा, हिजो आज भोलि र परिवर्तन पनि ब्ल्याक एण्ड ह्वाइट फिल्म थिए । ‘मनको बाँध’ रिलिज भएको ४८ वर्षपछि नेपालमा पुनः श्यामश्वेत फिल्म बनेको छ । सुवर्ण थापा र सौगात मल्लले निर्माण गरेको फिल्म ‘राधा’ आगामी भदौ २४ […]

हास्य कलाकारले बनाएको फिल्म ‘लक्का जवान’ : हसाउला कि रुवाउला ?

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । निर्वाचन घोषणा भएका कारण वैशाखको अन्तिममा आउने तरखरमा रहेका केही फिल्मले आफ्नो रिलिज मिति परिवर्तन गरेका छन् ।वैशाखको तेस्रो साता अर्थात वैशाख २३ गते प्रदर्शनमा आउने फिल्म ‘लक्का जवान’ भने नसर्ने भएको छ । कलाकार तथा निर्देशक शिवहरि पौडेलले निर्वाचन भएपनि  आफ्नो फिल्म नसर्ने बताए ।‘हामीले फिल्म बनाएको दुई वर्ष भइसकेको छ । कति फिल्म रिलिज हुँदैन मात्र भन्नु,’ निर्देशक पौडेलले रातोपाटीसँग भने, ‘निर्व

अक्षयको फिल्म 'पृथ्वीराज'ले दिल्ली उच्च अदालतबाट पायो राहत

दिल्ली उच्च अदालतले अक्षयको आगामी फिल्म 'पृथ्वीराज'को शीर्षक परिवर्तन गर्न माग गरेको जनहित याचिका सुन्न अस्वीकार गरेको छ । यशराज फिल्म्सको ब्यानरमा बनेको यो फिल्म १० जूनमा रिलिज हुँदैछ ।

सैफ र ज्याकलिनको ‘भुत पुलिस’ ओटिटिमार्फत रिलिज

मुम्बई । सैफ अलि खान, अर्जुन कपुर र ज्याकलिन फर्नाडीज अभिनित हरर कमेडी फिल्म ‘भुत पुलिस’ ओटिटि प्लेटफर्म मार्फत रिलिज हुने भएको छ । फिल्मका निर्माता रमेश तौरानीले फिल्मलाई चलचित्र घरमा रिलिज गर्ने बिचार परिवर्तन गरेका हुन् ।‘एक तिर कोरानाको माहोल ठिक हुने केही ठेगान छैन, अर्काे तिर दर्शकको बानी पनि चेन्ज भैसकेको छ’ तौरानीले भने ‘यस्तो माहोलामा ठुला-ठुला स्टारको फिल्मले मात्र चलचित्रको घरमा कमाउन सक्नेछ ।’ त्यसैले पनि आफुले फिल्म ओटिटिमिा रिलिज गर्ने निर्णय गरे